13/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉
हामीप्रति तपाईंको विश्वास र सहकार्यका लागि धन्यवाद। आगामी दिनहरूमा पनि सँगै अघि बढ्दै अझ राम्रो सफलताहरू हासिल गर्ने अपेक्षा राख्दछौं।
ईभी नेपाल मोटर्स परिवारको तर्फबाट तपाईंको जीवनमा सुख, समृद्धि र स्वास्थ्यको कामना गर्दछौं!