28/04/2026
सुबर्ण अवसर! 🛵⚡
ओखलढुंगा बजाज स्वोरुम को लागि मेहेनती र दक्ष कर्मचारीको आवश्यकता परेको छ।
पद: महिला वा पुरुष (१ जना)
योग्यता: कम्प्युटर सम्बन्धी ज्ञान भएको ।
तलब: तपाईँको अनुभवको आधारमा (Attractive Salary)।
यदि तपाईँ इच्छुक हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्:
📍 स्थान: मिलन चोक ओखलढुंगा
📧 इमेल: [email protected]
📱 फोन: 9842834399