08/11/2026
🚜 Forklift चलाउन सिक्नुहोस्, आफ्नो भविष्य आफैँ बनाउनुहोस्!
सीप सिकौँ, आत्मनिर्भर बनौँ र उज्ज्वल भविष्यतर्फ अगाडि बढौँ। 💪
अब समय आएको छ केही नयाँ सिक्ने र आफ्नो क्षमता बढाउने।
Good Way Training Center मा दक्ष प्रशिक्षकबाट Forklift चलाउने व्यावहारिक तालिम लिनुहोस्।
📍 स्थान: चन्द्रागिरि–७, थानकोट
📞 सम्पर्क: 9762198954
सीप आज सिक्नुहोस्, अवसर भोलि आफैँ खोज्दै आउँछ! 🚜❤️