Car Spa-Tusal Bauddha

Car Spa-Tusal Bauddha Car Spa is one of the leading vehicles detaling centre in Kathmandu.

24/08/2021

तपाइको कार तथा बाईकलाई नुहाईदिनु पर्छ भने कार स्पालाई सम्झनुहोस् है 🏎🏍🚘🚕
किनकी :
-हामी सेमी रोबोटिक मेशीन मार्फत धुने गर्छौ।
- Water Treatment गरेर आइरन विहिन पानी मात्र प्रयोग गर्छौ ।
-गुणस्तरीय स्याम्फुको प्रयोग गर्छौ।
-अत्याधुनिक मेशिनहरुको प्रयोग गरी तपाइको गाडिलाई चिटिक्क पारेर चम्काई दिन्छौ ।
-हामी हाम्रा ग्राहकहरुलाई सदस्यता प्रदान गरी पाचौ पटकको Washing पस्चात छैठौ Washing फ़्री मा गरिदिन्छौ ।
-बौद्द एरिया वरिपरी नि:शुल्क रुपमा गाडी ल्याउने र पुर्र्याईदीने सुबिधा समेत प्रदान गर्छौ ।
- अनी हामी गाडी धुने मात्र गर्दैनौ । केमिकलले इन्जिन सफा गर्ने , भित्रि भागको पुर्ण सरसफाई गर्ने अनी Rubbing/ Waxing गर्ने काम पनि गर्छौ नी !
*यत्ती धेरै सुबिधाहरु दिदा दिदै 'कार स्पा' लाई बेवास्ता गर्दै खिया लागेको पानिले गाडी धुन जानू हुन्छ भने हामी के नै गर्न सक्छौ र , होइन ?*

*फोन नम्बर चाहिन्छ भने यो नम्बर हो है : 9843688640
*अनी ठेगाना थाहा पाउन मन छ भने: बौद्द रोड , टुसाल हो, फ्लेवर क्याफे ( Flavor Cafe) को ठ्याक्क अगाडी पट्टि क्या !
आउनुस् है! सगै चिया पिउदै गाडिलाई टलक्क टल्काएको आफ्नै आखाले हेर्नुस।

24/08/2021

धेरै मन नडुलाउनुस् , गाडी धुने भए कार स्पानै आउनुस् 🏎🏍🚘🚕

Watching from home....Car Spa is under the surveillance of CC Camera .. 08:20 am.

Address

Bauddhanath Road, Tusal Chowk
Kathmandu

Telephone

+9779843688640

Website

Alerts

Be the first to know and let us send you an email when Car Spa-Tusal Bauddha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share