14/09/2026
अफर अफर अफर
हाम्रो गुरुजी ड्राइभिङ सेन्टरको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आउँदै गरेको नयाँ वर्ष २०८३ सालको शुभकामना व्यक्त गर्दछौँ। साथै, दसैँ, तिहार तथा छठ पर्वको अवसरमा विशेष बम्पर अफर ल्याएका छौँ।
यस अफरअन्तर्गत बाइक र गाडी दुवैको ड्राइभिङ प्रशिक्षण कम्बो प्याकेजमा जम्मा रु. २५,००० मात्रमा सिक्न सक्नुहुनेछ। यो विशेष अवसरको फाइदा उठाउनुहोस् र आजै गुरुजी ड्राइभिङ सेन्टरमा सम्पर्क गर्नुहोस्।
गुरुजी ड्राइभिङ सेन्टर — सुरक्षित ड्राइभिङ, सफल भविष्य! Driving CenterDriving Center