Kathmandu Bagmati License Form Center- काठमाडौं बागमती लाइसेन्स फर्म सेन्टर

  • Home
  • Nepal
  • Kathmandu
  • Kathmandu Bagmati License Form Center- काठमाडौं बागमती लाइसेन्स फर्म सेन्टर

Kathmandu Bagmati License Form Center- काठमाडौं बागमती लाइसेन्स फर्म सेन्टर लाइसेन्सको फर्म भर्नुपरेमा हामीलाई Direct inbox गर्नुहोस् , काम तुरुन्तै हुन्छ ।

सार्वजनिक विदा सम्बन्धी सूचना ।
06/05/2025

सार्वजनिक विदा सम्बन्धी सूचना ।

सुचना
29/04/2025

सुचना

09/04/2025

मिति २०८१ चैत्र २६ गते मंगलबार संचालित लिखित परीक्षाको नतिजा । लिखित परीक्षामा उत्तिर्ण (A, B र K वर्गको) सेवाग्राहीहरुको प्रयोगात्मक परीक्षा (Trial) मिति २०८१ चैत्र २७ गते बुधबार हुनेछ ।
परीक्षा हुने स्थानः श्री नेपाल ड्राईभिङ एण्ड रिकन्डिसन सेन्टर प्रा.ली, दक्षिणढोका, गोकर्णेश्वर।(A, B र K वर्गको)
समयः बिहान ११:०० बजेदेखि
नोटः परीक्षार्थीहरु बिहान ११:०० बजे देखि ३:०० बजे भित्र परीक्षा स्थलमा
आईसक्नु पर्नेछ ।

सूचना ।
04/04/2025

सूचना ।

01/04/2025

मिति २०८१ चैत्र १९ गते मंगलबार संचालित लिखित परीक्षाको नतिजा । लिखित परीक्षामा उत्तिर्ण (A, B र K वर्गको) सेवाग्राहीहरुको प्रयोगात्मक परीक्षा (Trial) मिति २०८१ चैत्र २० गते बुधबार हुनेछ ।
परीक्षा हुने स्थानः श्री नेपाल ड्राईभिङ एण्ड रिकन्डिसन सेन्टर प्रा.ली, दक्षिणढोका, गोकर्णेश्वर।(A, B र K वर्गको)
समयः बिहान ११:०० बजेदेखि
नोटः परीक्षार्थीहरु बिहान ११:०० बजे देखि ३:०० बजे भित्र परीक्षा स्थलमा
आईसक्नु पर्नेछ ।

मिति २०८१-११-२७ गते मङ्गलबार संचालन हुने वर्ग K (स्कुटर, मोपेड) को ट्रायल परीक्षाको परीक्षार्थीहरुको नामावलीःट्रायल परीक...
10/03/2025

मिति २०८१-११-२७ गते मङ्गलबार संचालन हुने वर्ग K (स्कुटर, मोपेड) को ट्रायल परीक्षाको परीक्षार्थीहरुको नामावलीः
ट्रायल परीक्षा हुने स्थानः भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि., गुर्जुधारा
समयः विहान १०:३० बजेदेखि दिउँसो १:०० बजेभित्र परिक्षास्थलमा प्रवेश गरिसक्नुपर्ने छ ।

मिति २०८१-११-१९ गते सोमबार संचालन हुने वर्ग B (कार, जिप, डेलिभरी भ्यान) को ट्रायल परीक्षाको परीक्षार्थीहरुको नामावलीःट्र...
02/03/2025

मिति २०८१-११-१९ गते सोमबार संचालन हुने वर्ग B (कार, जिप, डेलिभरी भ्यान) को ट्रायल परीक्षाको परीक्षार्थीहरुको नामावलीः
ट्रायल परीक्षा हुने स्थानः भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि., गुर्जुधारा
समयः विहान १०:३० बजेदेखि दिउँसो १:०० बजेभित्र परिक्षास्थलमा प्रवेश गरिसक्नुपर्नेछ ।

27/02/2025

मिति २०८१।११।१५ गते भएको लिखित परीक्षाको नतिजा ।, आजको लिखित परीक्षामा सफल हुनुहुने परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा वर्ग B को मिति २०८१।११।१८ गते र वर्ग A,K को मिति २०८१।११।१९ गते हुने छ ।

सेवा प्रवाह सम्बन्धी सूचना !
25/02/2025

सेवा प्रवाह सम्बन्धी सूचना !

Address

Kathmandu

Telephone

+9779744348553

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu Bagmati License Form Center- काठमाडौं बागमती लाइसेन्स फर्म सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kathmandu Bagmati License Form Center- काठमाडौं बागमती लाइसेन्स फर्म सेन्टर:

Share

Category