15/10/2025
आदरणीय हाम्रा ग्राहक मानुभाव हरु ,
हामी तपाईंलाई जानकारी गराउन चाहन्छौंकि यदि कुनै ग्राहकको बिलबुक, नामसरी पत्र जस्ता फाइलहरू विचाराधीन छन् भने कृपया आजैदेखि हामीलाई सम्पर्क गर्नुहोस् र हामी तपाईंलाई हाम्रो कार्यालयमा आउन अनुरोध गर्न चाहन्छौं।🙏