मधेस सहयोगी Madhesh helping

मधेस सहयोगी Madhesh helping नमस्कार देश बिदेशके नया खबर अवर नया नया भिडियो मधेशके बारेमे खबर अवर मनोरञ्जन ( Nepal )

05/03/2019

कलैया उपमहानगरपालिकाको नेपाल बिधुत प्रधिकरनमा
सेवाग्राहीहरुको लागि खुसीको खबर , अब लाइनमा बसि कुरिराखनु पर्दैन । आयो नया तरिका टोकन को
Token system

18/01/2019

Runner motorcycles
6 years warranty first time in nepal
For more info .....
R.R MOTORS
Kalaiya, bara Nepal
Ph:- 053- 551381, +9779814249424

17/10/2018

चाडपर्वमा उपभोक्ताहरुले फलफूल किन्दा होसियार
रहनुहोला झन स्याउ किन्नुभन्दा पहिला यो भिडियो हेर्नुहोस
जनचेतनाको लागि सक्दो सेयर गर्नुहोस्

11/10/2018

दुलहीले बिहेगरेर दुलहा लादा यस्तो बिजोग भयो
आजकालको जबाना केटीले बिहेगरेर केटा लादैछ्न
केटा भक्कु पाराले रुदैछ्न
Bhojpuri comedy video

मधेसमा ज्वाइलाइ यसरी स्वागत गरिन्छ ✌✌✌
06/10/2018

मधेसमा ज्वाइलाइ यसरी स्वागत गरिन्छ ✌✌✌

29/09/2018

तोहर नैना दिवाना बनादेलेबा 💮💮💮💮💮💮💮
🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻
सुपरहिट भोजपुरी गित

28/09/2018

देख्ल भाइलोगन लैका google से download होता
कैसन जबाना आगयल ,,,,!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Bhojpuri comedy video

27/09/2018

यो हेरेर केही सिक्नुपर्ने। खुलामा दिसापिसाब गर्नेहरुलाइ बिहारमा यस्तो सम्म गरिदैछ । सोच बदलिनु समाज अफै बदलिन छ ✋✋✋✋✋✋✋✋✋✋✋✋

26/09/2018

गृहमन्त्री बादल ले भने बलात्कार नेपाल भन्दा बढी
अमेरिका मा हुन्छ रे। कस्तो बोल्या हो नेपाल मा दिनदिनै
बलात्कारको संख्या बढधै गरेको छ बलात्कारलाई कसरी रोकने अथवा बलत्कारीलाइ कसरी समाउने दण्ड कसरी दिने भने कुरामा कुनै भातमारालाइ चासो छैन अनि अरुदेश सङ दादेर हुन्छ गृहमन्त्री ज्यु बलात्कारिलाइ फाँसी हुनुपर्छ अथवा कडा भन्दा कडा कार्वाही हुनुपर्दछ

Address

Bara
Kalaiya

Website

Alerts

Be the first to know and let us send you an email when मधेस सहयोगी Madhesh helping posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share