Ilam Panchtar Motar Driving center

Ilam Panchtar Motar Driving center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ilam Panchtar Motar Driving center, Driving school, https://www. google. com. np/maps/place/Ilam+Panchtar+Motar+Driving+Center/@26. 6427268, 87. 9692958, 17z/data=, 3m1, 4b1, 4m5, 3m4, 1s0x39e5bbaac1e4ff05:0x4ce6259ddcc8f66a, 8m2, 3d26. 642722, 4d87. 9, Jhapa District.

02/12/2025

भाद्र २३ र २४ गतेमा भएको युवा पुस्ता (जेन जेठ) आन्दोलनका कारण पुर्ण रुपमा स्थगित भएको लाईसेन्स सम्बन्धि कामकाज पुन यातायात व्यवस्था कार्यालय बिर्तामोड झापा बाट सुचारु भई सम्पुर्ण सवारी साधनहरुको लाईसेन्स फारम खुलेकोले छ र
सम्पुर्ण लाईसेन्स निकाल्न चाहनुहुनेहरु यथासिघ्र सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
सम्पर्क नं: 9817964414 | 9842762568 | 981-6003020

SEE र कक्षा 12 सकेर बसेका सबै बिद्यार्थी भाइबहिनी हरुका लागि ड्राइभिङ सिक्ने सुवर्ण अवसर🎉यहाँ बिद्यार्थी हरुलाई लक्षित ग...
18/05/2025

SEE र कक्षा 12 सकेर बसेका सबै बिद्यार्थी भाइबहिनी हरुका लागि ड्राइभिङ सिक्ने सुवर्ण अवसर🎉
यहाँ बिद्यार्थी हरुलाई लक्षित गरि बिसेस (३०%) छुटमा ड्राइभिङ कक्षा सञ्चालन भइरहेको छ। ड्राइभिङ सिक्न चाहनेहरूले हामीलाई सम्पर्क गर्नुहोस्।
सम्पर्क नं: 9817964414 | 9842762568

01/01/2025

Highway र पहाडी क्षेत्र Training गराउने क्रममा Birtamode, Charali हुदै Kanyam सम्म र पुन Kanyam बाट Birtamode सम्म।
Highway , पहाडी क्षेत्र र ट्रायल सम्बन्धि Training गर्न इच्छुक व्यक्तिहरूले हामीलाई सम्झनुहोस्।
सम्पर्क नं: 9817964414 / 981-6003020

आज मिती २०८१-०२-३० गतेका दिन बिर्तामोड नगरपालिका वडा नं ५ को आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको १...
12/06/2024

आज मिती २०८१-०२-३० गतेका दिन बिर्तामोड नगरपालिका वडा नं ५ को आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको १ महिने सवारी प्रसिक्षण तालिम आजको कार्यक्रमका प्रमुख अतिथी बि न पा वडा नं ५ प्रमुख रोहित प्रसाई ज्युले उद्घाटन गर्नुभएको छ। सो प्रसिक्षण तालिमले प्रसिक्षार्थिहरुलाई उद्धमि र स्वरोजगार बनाउने विश्वासका साथ आजको कार्यक्रम सम्पन्न गरियो।भोलिबाट प्रसिक्षण तालिम सुचारु हुने जानकारी गराईन्छ।

SEE र कक्षा 12 सकेर बसेका सबै बिद्यार्थी भाइबहिनी हरुका लागि ड्राइभिङ सिक्ने सुवर्ण अवसर🎉यहाँ विद्धार्थी हरुलाई लक्षित ग...
06/05/2024

SEE र कक्षा 12 सकेर बसेका सबै बिद्यार्थी भाइबहिनी हरुका लागि ड्राइभिङ सिक्ने सुवर्ण अवसर🎉
यहाँ विद्धार्थी हरुलाई लक्षित गरि बिसेस छुटमा ड्राइभिङ कक्षा सञ्चालन भइरहेको छ। ड्राइभिङ सिक्न चाहनेहरूले हामीलाई सम्पर्क गर्नुहोस्।

सम्पर्क नं: 9817964414 | 9842762568

पहिलो १० जनालाई ३०% छुट🎉
१० जना पछि अन्य २० जनालाई २०% छुट🎉 र
सो पस्चात आउनेलाई १५% छुटको व्यवस्था गरिएको छ🎉

यो छुटको लाभ उठाउन विद्यालयको ID Card 🪪 आवस्यक पर्नेछ।

13/03/2024

Highway र पहाडी क्षेत्र Training गराउने क्रममा Charpane, Laxmipur हुदै दानाबारी बाट Birtamode सम्म।
Highway , पहाडी क्षेत्र र ट्रायल सम्बन्धि Training गर्न इच्छुक व्यक्तिहरूले हामीलाई सम्झनुहोस्।
सम्पर्क नं: 9817964414 / 9842762568

01/02/2024

त्यसैले लाइसेन्स निकाल्न हाम्रोमा आऔं

Things to be noted
10/08/2023

Things to be noted

When you see a learner with an L sticker , expect the following.
1 He/she might do the unexpected.
2 Expect emergency brakes .
3 He/she might be too slow on the road.
4 He/she might forget to indicate.
5 Being on the wrong lane all the time.

Solution/ conclusion
1 Keep distance.
2 Don't hoot at them because they might panic and apply emergency brakes.
3 Support them and don't throw hands or shout at them showing them how they are wasting your time while on the road.

^^MCYL
Then come hapa market.sikikaroadsafety.com tuchape biz.

05/08/2023

हाइवे ट्रेनिङ गराउदै
लाइट गाडि सिक्न चाहनेहरुले 9817964414 / 9842762568 मा सम्पर्क गरि सिक्न सकिन्छ
यहाँ दक्ष प्रसिक्षकद्वा गाडि प्रसिक्षण गराईन्छ।

ग्यारेजमा लागि Engine सम्बन्धि ट्रेनिङ्ग गराउदै
14/12/2022

ग्यारेजमा लागि Engine सम्बन्धि ट्रेनिङ्ग गराउदै

28/11/2022

Highway driving test garaudai

Address

Https://www. Google. Com. Np/maps/place/Ilam+Panchtar+Motar+Driving+Center/@26. 6427268, 87. 9692958, 17z/data=, 3m1, 4b1, 4m5, 3m4, 1s0x39e5bbaac1e4ff05:0x4ce6259ddcc8f66a, 8m2, 3d26. 642722, 4d87. 9
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Ilam Panchtar Motar Driving center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category