28/08/2026
मानवीय सहायता,
रसुवामा आएको प्राकृतिक विपत्तिका कारण भएको धनजनको क्षतिप्रति MD Trade-TVS Showroom Budhabare परिवार गहिरो दुःख व्यक्त गर्दछ। यस दुःखद घडीमा पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनाका लागि २०८३/०५/११ गते भएको कारोबारको कही हिस्सा हाम्रो सानो सहयोगको रुपमा समर्पित गर्दछौँ।
पीडितहरूको दुःखमा साथ दिऔँ, मानवताको हात बढाऔँ। 🙏🙏