31/12/2023
जनकपुरधाम उपमहानगरपालिका वडा न.१६ कपिलेश्वर गाउमा पुर्व मन्त्री माननीय जुलि महतो ज्यु र सभा सदस्य माननीय दीपेन्द्र ठाकुर, उपसचिव मोहम्मद कैस ज्यु, नगर अध्यक्ष सुरेन्द्र भणडारी ज्यु,वडा न.१६ का एमाले पार्टीको अध्यक्ष Rambinay Mahato ज्यु लगायत स्थानीय नेता कार्यकर्ता ज्यु हरुको उपस्थितिमा आज २२ औं दिन बाबा कपिलेश्वर मन्दिर मा दर्शन गर्दै जनताको घर घर पुगि सुखदुःख , बिकास र ब्यक्तिगत समस्याको बारेमा कुराकानी छलफल गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा न.१६ कपिलेश्वर गाउको स्थानीय जनतासङ्ग भेट्घाट तथा घरदैलो !❤️