12/04/2024
हाम्रा दुई पांग्रे ब्यवसायको यात्रामा सह कार्य गर्ने हाम्रा सम्पूर्ण सह यात्रीहरुलाई नव वर्ष २०८१ को शुभ मंगलमय शुभकामना र सू स्वास्थ्यको कमाना गर्दछू।। सार्थै आज ज्यापनिज प्रविधि द्वारा निर्मित यामाहा ब्रान्डको मोटरसाईकल ख़रीद गरी सह कार्य गर्ने हाम्रा सम्पूर्ण प्रिय ग्राहक महानुभाबहरुलाई नमन र शुभ यात्राको कामना गर्दछौ YES YAMAHA ।।🙏🙏🙏।॥