Honda Nepal - Mishika Enterprises

Honda Nepal - Mishika Enterprises Welcome Dreamers to the Official Page of Honda Motorcycles & Scooters in Nepal. Get connected to us and fuel your Dreams! Number:
NTC - 9844056108

04/04/2026

८३ को सपना, मेरो होण्डा!

शक्ति तपाईंको हातमा छ।आजको मत, भोलिको नेपाल।देशको दिशा, तपाईंको निर्णयमा।
05/03/2026

शक्ति तपाईंको हातमा छ।

आजको मत, भोलिको नेपाल।
देशको दिशा, तपाईंको निर्णयमा।

मायाको सफरलाई नयाँ गति दिनुहोस् 🚦यस मायाको मौसममा नयाँ होण्डा बाईक-स्कुटरको खरिदमा पाउनुहोस्:💰🔙 रु. ५,००० Cashback! साथै...
02/02/2026

मायाको सफरलाई नयाँ गति दिनुहोस् 🚦

यस मायाको मौसममा नयाँ होण्डा बाईक-स्कुटरको खरिदमा पाउनुहोस्:

💰🔙 रु. ५,००० Cashback!

साथै,

Honda Easy Finance को सुविधा पनि उपलब्ध रहेको छ ।

होण्डा छ भने, सफर नै फरक छ!

📌 सर्त तथा नियम लागू हुन्छन्।

थप जानकारीको लागि:
📞 NTC: 9844056108
📞 Ncell: 9807640132

हाम्रो आजको स्वतन्त्रता र भोलिको आशा,अमर सहिदहरूको त्याग र बलिदानको परिणाम हो।शहीद दिवसको अवसरमा समस्त वीर आत्माहरुप्रति...
30/01/2026

हाम्रो आजको स्वतन्त्रता र भोलिको आशा,
अमर सहिदहरूको त्याग र बलिदानको परिणाम हो।

शहीद दिवसको अवसरमा समस्त वीर आत्माहरुप्रति भावपूर्ण श्रद्धाञ्जली।

#

PGM-Fuel Injection को साथ, Honda Shine को राम्रो माईलेज, अब झनै उत्कृष्ट!Honda Shine - तपाईको दैनिक यात्राको भरपर्दो साथ...
31/12/2025

PGM-Fuel Injection को साथ, Honda Shine को राम्रो माईलेज, अब झनै उत्कृष्ट!
Honda Shine - तपाईको दैनिक यात्राको भरपर्दो साथी !

मात्र १ रुपैयाँमा २३ महिनासम्म सर्भिसिङ!!!यहि पौष ८ देखि १६ सम्म, नयाँ Honda Dio110 BS6 को खरिदमा आगामी २३ महिना वा २४ ह...
24/12/2025

मात्र १ रुपैयाँमा २३ महिनासम्म सर्भिसिङ!!!

यहि पौष ८ देखि १६ सम्म, नयाँ Honda Dio110 BS6 को खरिदमा आगामी २३ महिना वा २४ हजार कि.मी. (जुन पहिला हुन्छ) सम्म सर्भिसिङ गर्दा ईन्जिन आयल, पार्टस् परिवर्तन र श्रम लागत सबै मात्र रु. १ मा पाउनुहुनेछ ।

📌यो अफर पौष ८ देखि १६ गते सम्म Dio 110 BS6 को खरिदमा मात्र मान्य हुनेछ र, सर्त तथा नियमहरु लागु हुनेछ ।

Two styles. One vibe.Dio 110 STD or Dio 110 DLX — whichever you choose, every day’s a Dio Day!Because every day deserves...
30/11/2025

Two styles. One vibe.

Dio 110 STD or Dio 110 DLX — whichever you choose, every day’s a Dio Day!

Because every day deserves a little Dio energe

मायाको सफरलाई नयाँ गति दिनुहोस् 🚦यस मायाको मौसममा नयाँ होण्डा बाईक-स्कुटरको खरिदमा पाउनुहोस्:💰🔙 रु. ५,००० Cashback! 📉 मा...
23/11/2025

मायाको सफरलाई नयाँ गति दिनुहोस् 🚦

यस मायाको मौसममा नयाँ होण्डा बाईक-स्कुटरको खरिदमा पाउनुहोस्:

💰🔙 रु. ५,००० Cashback!
📉 मात्र १% ब्याजदरमा फाइनान्स!
💰➕ रु. ६,००० सम्मको थप मूल्यांकन!

होण्डा छ भने सफर नै फरक छ!

📌 सर्त तथा नियम लागू हुन्छन्।

थप जानकारीको लागि:
📞 NTC : 9844056108
📞 Ncell : 9807640132

आब अहि दशैंमे नयाँ होण्डा बाइक वा स्कुटर मात्र १% ब्याज दर पर!संगहि, 🔄 Easy Exchange के माध्यमसँ नयाँ बाइक वा स्कुटर सहज...
27/09/2025

आब अहि दशैंमे नयाँ होण्डा बाइक वा स्कुटर मात्र १% ब्याज दर पर!

संगहि,

🔄 Easy Exchange के माध्यमसँ नयाँ बाइक वा स्कुटर सहजे ल' सकै छी!

📌 सर्तसभ लागू हएत ।

Finance Partner: Syakar Hire Purchase Pvt. Ltd.

आगे जानकारी लेल:
🌐 https://honda.com.np/Honda-dashain-Offer-2082/
📞 NTC : 9844056108
📞 Ncell : 9807640132

25/09/2025

🎉 दशैँ-तिहार २०८२ किस्ताबन्दी स्किम 🎉

होण्डाको 'दशैँ-तिहार २०८२ किस्ताबन्दी स्किम' अन्तर्गत तपाईंहरूले तल उल्लेखित किस्ताबन्दी योजनाहरू मार्फत नयाँ होण्डा बाइक–स्कुटर लिन सक्नुहुनेछ:

✅ 1% Interest Rate – 60% Down Payment – 12 Months Loan Duration
✅ 5.99% Interest Rate – 50% Down Payment – 12 Months Loan Duration
✅ 7.99% Interest Rate – 40% Down Payment – 12 Months Loan Duration

🗓 यस योजना कात्तिक १० सम्म मात्र लागू हुनेछ!

**सर्त तथा नियमहरू लागु हुनेछ ।

📌 यस योजना बाहेक सामान्य किस्ताबन्दी योजना लिनु हुने ग्राहकहरूले होंडाको नगद खरिदमा पाइने मुख्य दशैं अफरको लाभ पनि लिन सक्नुहुनेछ।

Finance Partner: Syakar Hire Purchase Pvt. Ltd.

थप जानकारीको लागि:
🌐 https://honda.com.np/Honda-dashain-Offer-2082/
📞 NTC: 9844056108
📞 Ncell: 9807640132

21/09/2025

This Dashain–Tihar Offer, Honda gives you a chance to win up to Rs. 1 Lakh through a scratch coupon with the purchase of a brand-new Honda SP 125!

You'll also get to choose 1 out of these 3 exciting plans:

🎟➕ Additional Scratch Coupon worth up to Rs. 10,000
or
🆓⚙ Free AMC for 5 years (worth Rs. 12,500)
or
🆓🛠 6 Free Servicing with Pro-Honda Engine Oil

And there’s more — every week, 1 lucky customer will WIN Rs. 1 Lakh through our Lucky Draw! ✨

Plus, get your SP125 through an Easy Installment Plan with just 1% interest rate.

You can also upgrade your ride effortlessly with our 🔄 Easy Exchange facility.

For more details:
🌐 https://honda.com.np/Honda-dashain-Offer-2082/
📞 NTC: 9844056108
📞 Ncell: 9807640132

५० करोड यात्राको भरोसा!होण्डाको विश्वव्यापी ५० करोड मोटरसाइकल बिक्रीको ऐतिहासिक उपलब्धिमा तपाईंहरुको साथको लागि धन्यवादक...
14/07/2025

५० करोड यात्राको भरोसा!
होण्डाको विश्वव्यापी ५० करोड मोटरसाइकल बिक्रीको ऐतिहासिक उपलब्धिमा तपाईंहरुको साथको लागि धन्यवादको साथै विशेष अफर!

🔁 एक्सचेन्ज अफरहरू:
🔸 रू. ५०,००० न्यूनतम मूल्यांकन! (होण्डा बाईक-स्कुटरको लागि)
🔸 रू. ५,००० थप मूल्यांकनको साथै, रू. २३,५०० बराबरको +५ वर्षको AMC (होण्डा बाईक-स्कुटरको लागि)
🔸 अन्य ब्रान्डका बाईक-स्कुटरमा पनि उचित मूल्यांकनको साथै, रू. २३,५०० बराबरको +५ वर्षको AMC

💳 फाइनान्स अफरहरू:
🔸 मात्र १% ब्याजदरमा होण्डा!
वा,
🔸 ५.५५% ब्याजदर | ५५% डाउनपेमेन्ट | १५ महिनाको EMI योजना

साथै, नगदमा खरीद गर्ने ग्राहकका लागि रु. ५,००० को Cashback!

📌 अफर सिमित अवधिका लागी रहको छ र सर्तहरू लागु हुनेछ ।

थप जानकारीको लागी
📞 NTC: 9844056108
Finance: 9807640132


Address

Jaleshwar
45700

Telephone

+9779854031108

Website

Alerts

Be the first to know and let us send you an email when Honda Nepal - Mishika Enterprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Honda Nepal - Mishika Enterprises:

Share