Nawa Durga Auto Itahari

Nawa Durga Auto Itahari यहाँ सम्पुर्ण Mahendra गाडीको मर्मत तथा डेन्टिङ्ग पेन्टिङ सुपत मुल्यमा गरिन्छ। 9804048875

20/05/2026
09/05/2026

Water pump for Kinglong



Nawa Durga Auto Itahari

आज हाम्रो Nawa durga autoमा Mahindra & Mahindra कम्पनीका सम्मनिय vibak sirलगायत कम्पनी प्रतिनिधिहरूको विशेष भ्रमण सम्पन्...
07/04/2026

आज हाम्रो Nawa durga autoमा Mahindra & Mahindra कम्पनीका सम्मनिय vibak sirलगायत कम्पनी प्रतिनिधिहरूको विशेष भ्रमण सम्पन्न भयो।
उहाँहरूको उपस्थितिले हामीलाई अझ गुणस्तरीय सेवा दिन प्रेरणा मिलेको छ।भरमण को लागी धेरै धेरै धन्न्यबाद सुदिप सर लगायत बेत सर सबैमा..हामी आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा र विश्वास कायम राख्न प्रतिबद्ध छौं। धन्यवाद 🙏

मकर सक्रान्ती तथा माघी पर्वको हार्दिक शुभकामना ! मकर सक्रान्ती तथा माघी पर्व  हिमाल ,पहाड र तराईमा बस्ने विभिन्न जातजाती...
15/01/2026

मकर सक्रान्ती तथा माघी पर्वको हार्दिक शुभकामना ! मकर सक्रान्ती तथा माघी पर्व हिमाल ,पहाड र तराईमा बस्ने विभिन्न जातजातीका समुदायले आफ्नो मौलिक रिति र परम्परागत अनुसार मनाउदै आएको एउटा महत्त्वपूर्ण साझा पर्व हो।यसरी मनाउने चाडपर्वले हाम्रा परम्परागत मौलिक सस्कृतीको संरक्षण हुनेछ र एक आपसमा भातृत्व,पारस्परिक सम्मान,सहिष्णुता ,सद्भभाव एकतालाई अझ बलियो हुने गरि स्थापित गर्नेछ।🙏🙏🙏🙏

BACK LIGHT BOLLORO
11/04/2025

BACK LIGHT BOLLORO

Address

Ithari

Website

Alerts

Be the first to know and let us send you an email when Nawa Durga Auto Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share