01/05/2026
🌸 बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना।
भगवान बुद्धका अमूल्य उपदेशहरूले तपाईंको जीवनमा शान्ति, करुणा र प्रज्ञाको उज्यालो फैलाओस्। 🙏✨
#बुद्धजयन्ती #जयबुद्ध #शान्ति