Yamaha Itahari

Call Website Contact the business

Yamaha Itahari Official page of Tirupati Auto City, Authorized Yamaha 2 Wheeler distributor for Itahari

Yamaha XSR 155 लन्चिङ्ग प्रोग्राम
08/10/2026

Yamaha XSR 155 लन्चिङ्ग प्रोग्राम

GET READY ITAHARI 💥Physical Audition:🕣 Bhadra 08, Monday📍Yamaha Showroom Itahari
23/08/2026

GET READY ITAHARI 💥
Physical Audition:
🕣 Bhadra 08, Monday
📍Yamaha Showroom Itahari

23/08/2026

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा तिरुपती अटो सिटी ( यामाहा शोरूम ) इटहरीले यहि २०८३ भाद्र ९ गते मङ्गलबारका दिन तिज विशेष कार्यक्रम आयोजना गर्न गैरहेको हुँदा यहाँहरु समस्तलाई सादर निमन्त्रणा छ

तिरुपती अटो सिटी ( यामाहा शोरूम ) इटहरी द्वारा आयोजित Rayzr  Fi 125 माईलेज च्यालेन्ज कार्यक्रमका बिजेता र सम्पूर्ण सहभाग...
18/08/2026

तिरुपती अटो सिटी ( यामाहा शोरूम ) इटहरी द्वारा आयोजित Rayzr Fi 125 माईलेज च्यालेन्ज कार्यक्रमका बिजेता र सम्पूर्ण सहभागीलाइ बधाई तथा शुभकामना

यामाहा RAYZR FI 125 माईलेज च्यालेन्ज मा भाग लिन ईच्छुकले आफ्नो नाम टिपाउन हुन अनुरोध छ अब केहि जनाको लागि मात्र स्थान रह...
09/08/2026

यामाहा RAYZR FI 125 माईलेज च्यालेन्ज मा भाग लिन ईच्छुकले आफ्नो नाम टिपाउन हुन अनुरोध छ अब केहि जनाको लागि मात्र स्थान रहेको हुदा चाडो गर्नुहोला
नोट: यस कार्यक्रममा पहिलोचोटी सहभागी हुनेलाई पहिलो प्राथमिकता दीइनेछ
9817377800 ( प्रबिण काफ्ले )

यामाहा कम्पनीको ७१ औं स्थापना दिवसको उपलक्ष्यमा तिरुपती अटो सिटी (यामाहा शोरूम ) इटहरी मा रक्तदान जिवबदान भन्ने मुल नारा...
01/07/2026

यामाहा कम्पनीको ७१ औं स्थापना दिवसको उपलक्ष्यमा तिरुपती अटो सिटी (यामाहा शोरूम ) इटहरी मा रक्तदान जिवबदान भन्ने मुल नारासहित रक्तदान कार्यक्रम भैरहेको हुँदा आफ्नो अमूल्य रगत दान गरी पुण्य कमाउनुहुन अनुरोध छ

यामाहा कम्पनिको ७१ औं स्थापना दिवसको उपलक्ष्यमा तिरुपती अटो सिटी ( यामाहा शोरूम ) इटहरी को आयोजनामा निम्न मिति समय र स्थ...
29/06/2026

यामाहा कम्पनिको ७१ औं स्थापना दिवसको उपलक्ष्यमा तिरुपती अटो सिटी ( यामाहा शोरूम ) इटहरी को आयोजनामा निम्न मिति समय र स्थानमा रक्तदान जिवबदान भन्ने मुल नारासहित रक्तदान कार्यक्रम हुन गैरहेको हुँदा सम्पूर्ण महानुभावलाई उक्त पूण्य कार्यमा सहभागी भई रक्तदान गरी पूण्य कमाउनुहुन अनुरोध छ
कार्यक्रम हुने मिति : २०८३ असार १७ गते बुधबार
स्थान : तिरुपती अटो सिटी ( यामाहा शोरूम ) इटहरी
समय : बिहान ९ बजेदेखि
सम्पर्क : 9852048232 / 9817377800 ‎

Yamaha Exchange Offer जेष्ठ ३ देखि ८ सम्म स्थान :- तिरुपति अटो सिटी ( यामाहा शोरूम ) इटहरी 981-7377800
17/05/2026

Yamaha Exchange Offer
जेष्ठ ३ देखि ८ सम्म
स्थान :- तिरुपति अटो सिटी ( यामाहा शोरूम ) इटहरी
981-7377800

Address

Itahari
Itahari

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97725580453

Alerts

Be the first to know and let us send you an email when Yamaha Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yamaha Itahari:

Shortcuts

Share