24/04/2025
बिगत केहि समय देखि इटहरि बाइकर्स जोनको नाम जोडेर टिकटक बाट हेल्मेटहरु सस्तो सस्तो मुल्यमा राखेर WhatsApp number र Bank account ब्यक्तिगत दियेर online ठगि गरेको गुनासो आएकोले सबै जनामा त्यसरि कारोबार नगर्नु हुन अनुरोध छ साथै त्यस्तो ठगिमा पर्ने कोहि हुनुहुन्छ भने कानुनि उपचार खोज्नु हुन अनुरोध गर्दछौ।