20/07/2026
"कर तिर्ने नागरिक राज्यको ग्राहक होइन, साझेदार हो। साझेदारी विश्वासमा टिक्छ, र विश्वास परिणामबाट निर्माण हुन्छ। त्यसैले नेपालको राजस्व संकटको वास्तविक समाधान करको दरमा होइन, राज्यको विश्वसनीयता, उत्तरदायित्व र सार्वजनिक सेवाको गुणस्तरमा लुकेको छ। अन्ततः नागरिकले कति कर तिरे भन्नेभन्दा ठूलो प्रश्न यही हो—राज्यले नागरिकको विश्वास कति कमायो?"
"एउटा व्यवसायीले VAT तिर्छ, आयकर तिर्छ, स्थानीय तहलाई शुल्क तिर्छ। तर उसको पसल अगाडिको सडक वर्षौंसम्म खाल्डाखुल्डी ....