Nepal Heavy Driving School

Nepal Heavy Driving School दक्ष्य तथा अनुभभी प्रशिक्षक द्वरा तालिम गराइन्छ।

19/05/2026

गाईघाट निवासी प्रवीण जीलाई हलुका सवारी ‘B’ को ट्रायल परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नु भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना । 🚗🎉

19/05/2026

एपीएफमा कार्यरत सुजन जीलाई टाढाबाट आएर हामीमाथि विश्वास गरिदिनु भएकोमा हामी हार्दिक आभारी छौं । साथै हलुका सवारी ‘B’ को लाइसेन्स निकाल्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना । 🚗🎉

07/05/2026

“जब आत्मविश्वास र अनुशासन सँगै यात्रामा अघि बढ्छन्, तब सडक अझ सुरक्षित बन्छ। हाम्रो दाजु-बहिनी जोडीलाई हार्दिक बधाई!”

🙏🏼🙏🏼🙏🏼
01/05/2026

🙏🏼🙏🏼🙏🏼

30/04/2026

तपाई हरूलाई राम्रो, विश्वासीलो र छोटो समयमा ड्राइविंग सिक्नू छ भने, हामी तपाईहरूको सेवामा सधै हाजिर छौ।

नेपाल हैवी ड्राइविंग स्कूल
980-4381898

सम्पूर्णमा नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना 🙏🏻नेपाल हेभी ड्राइभिङ स्कुल परिवार 🙏🏻
14/04/2026

सम्पूर्णमा नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना 🙏🏻

नेपाल हेभी ड्राइभिङ स्कुल परिवार 🙏🏻

03/04/2026

“तपाई हरूको बिश्वास हाम्रो प्राथमिकता हो।”

Pathari niwasi Sir Dhan Bahadur Limbu lai Dherei dherei badhai sathaii ujwal bhabiswa ko subhakamana xa sir🙏🏼🙏🏼

नेपाल हैवी ड्राइविंग स्कूल
9804381898, 9862180417

26/03/2026

Dherei dherei badhai xa bahini lai sathai review ko lagi dhanyabad 🙏🏼🙏🏼

19/03/2026

“हाम्रो स्कूलबाट ड्राइभिङ परीक्षा पास गर्नुभएकोमा दुवै बहिनीलाई धेरै धेरै बधाई। तपाईंहरूको सफलतामा हामी गर्व गर्छौँ।”
“हामी केवल ड्राइभिङ सिकाउँदैनौँ—हामी सुरक्षित र आत्मविश्वासी महिला चालक तयार पार्छौँ।”

25/02/2026
20/02/2026

Farewell to our school member Mr Lokendra Shrestha
“तिम्रो मेहनत, मुस्कान र सहयोग हामी सधैं सम्झिरहनेछौँ। उज्ज्वल भविष्यको कामना।”

Address

Basbari
Itahari

Telephone

+9779804381898

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Heavy Driving School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Heavy Driving School:

Share

Category