The Piston Bike Buying nd selling

The Piston Bike Buying nd selling ****Like***** This page is just for fun !

30/10/2022
30/10/2022
26/08/2015

हाम्रो नेपालमा पुनः धर्मको
विषयमा विवाद उठेको देख्दा ताजुब
लाग्छ । किन यसरी बेकारमा
उठाइएको छ धर्मको विषयलाई,
किन अर्थको अनर्थ लगाइएको छ ?

08/07/2015

आफु त सानै देखि सहयोगी मान्छे अरु
को दुखै देख्न सक्दिन यसो बजार तिर
जादै थिए यौटी केटी बाटो को कुना मा
बसिराखेकी थिन मैले बिचरी लाई
केहि दुख परेर होला एक्लै बसेर रुदै
होली भनि अगाडी गएर बहिनी किन हो यसरी टोलाएर बसेकी मात्र के भनेको
थिए मोरीले त लाज नभाको कुकुर
राम्ररी पिसाब पनि फेर्न दिदैन भन्दै
ना ना थरि गाली पो दि बा !!!!

26/06/2015

एकदिन एउटा बस मा यात्रा गर्दै दुइ
जना केटि हरु को कुराकानी...
Sila: तिमि लाई कस्तो श्रीमान
चाहिन्छ??
Munni : मलाई त करोड पति चाहिन्छ l
sila : करोड पति मिलेन भने ?
Munni : 50 लाख 50 लाखको दुई
जना भए पनि हुन्छ !
Sila : 50 लाख को पनि पाएन भने ?
Munni : 25 -25 लाख को 4 जना भए
पनि हुन्छ ....
अर्को सीट मा सुतेर बसेको शेरेले भनो
:जब 500 रुपे आई पुग्छौ मलाई उठाउनु है sila
जि >!! :D :D

18/06/2015

.राम्रो कुरा
जीवनलाई जति धेरै कठिन ठान्यो
त्यति नै कठिनाइपूर्ण बnछ,
तर जीवनलाई जति सहज
ठानिnछ त्यति नै सजिलो बnछ । (y)

10/06/2015

मैले फोन गरेर उनलाई भने
"बेबी.... तिम्रो यादले
मेरो मन भो बरफ
को गोला !"
उसले भनी "चिसो भनेकै कोकाकोला"
मैले हल्का जोत हाने
"दिनमा भोक लाग्दैन,
रात मा निद्रा!
यो के भाको होला ?" .
उसले भनि
"चिसोले ग्याष्टिक भएछ ,
किनेर खा 1 रुपियाँको हजमोला !

23/05/2015

कस्ता केटीलाई केटाहरुले कस्तो नजरले
हेर्छन्...।

१:- केटीहरु सोच्छन् राम्री भएपछी सबै केटाहरु पछी लाग्छन् । तर यो गलत सोचाई हो यसमा केटाहरुले जिवन
भन्दा बढी भोजनको आशा गरेका हुन्छन्
tl।
२:- टाईट र छोटा कपडा लगाएर हिड्ने
केटी केटाहरुको नजरमा भोजनको लागी
मात्र उपयुक्त हुन्छन् ।
३:- साधहरण पहिरन जस्तै कर्था
सुरुवाल
र साडी लगाउने केटीहरु देख्ने बित्तीकै
केटाहरुले जिवन सथीको कल्पना
गरिहाल्छन् tl।
४:- यो कुरा याद गर्नु कि बाहिरि
रुपलाई आँखाले राम्रो भने पनि मनले
अर्कै कुरा बोली रहेको हुन्छ।
५:- बाबुआमा सँग झर्किने र मिठो
मिठो खान खोज्ने केटीहरुलाई जति नै
सुन्दरी भएपनि केटाहरुले भोजन मात्र
गर्न खोज्छन् tl।
६:- ठुला मान्छेको आदर सम्मान गर्ने र
सानालाई मायाँ गर्ने केटीहरुलाई
केटाहरुले जिवन साथीको कल्पना
गर्छन् ।
७:- धेरै मेकअफ गर्ने र बोल्दा ध्यान
नदिने अनि लजाउनु पर्ने कुरामा पनि
नलजाउने केटी चालु हुन्छन् भन्ने
केटाहरुको सोचाई हुन्छ ।
८:- भगवान, पुजापाठ र धर्मकर्ममा
विस्वास नराख्ने केटीहरु केटाहरुको
नजरमा पर्दैनन किनकी यस्तालाई
पापमा पनि बिस्वास हुदैन । पाप गर्दै
हिड्न सक्छन् tl।
९:- धर्मलाई नै परिवर्तन गर्ने केटी त झन केटाको मनमा बस्नै सक्दैनन्
किनकी यस्ताले श्रीमानलाई पनि
परिवर्तन गर्न सक्छन्।
१०:- धेरै फेशबुक चलाउने केटीलाई पनि
केटाहरुले जिवन साथी सोच्दैनन्
किनकी यस्ताले दालभात, तरकारी
डढाउन सक्छन् अनि छोराछोरी हराउन
सक्छन्...।
११:- अरुका मसिना नानीहरुलाई मायाँ
गर्ने र बोक्न रुचाउने केटीहरु केटाहरुको
नजरमा राम्रा हुन्छन किनकी यस्ताले
आफ्ना छोराछोरीलाई पनि राम्ररी
हुर्काउन सक्छन्..tl। यो सबै नेपाली चेलीबेटीलाई सुझाव हो ।
सभ्य बन्नुहोस् जिवनलाई सुखी
बनाउनुहोस केटाहरुको बाहीरी नजर
मात्र हैन भित्री नजरबाट पनि राम्री
बन्नुहोस्...।
केटा साथीहरु..
कुरा सही लागे लाईक कमेन्ट ठोकौ
अनि केटीहरु चित्त नबुझे गाली
ठोकौ...।
tongue emoticon

18/04/2015

केटा : म तपाइको छोरी सङ्ग
बिहे गर्न चाहान्छु !!

केटि को बाउ : उसको Toilet Paper
समेत्
किन्ने तेरो औकात छैन !!!
केटा : तेति धेरै हग्छे ??? ....
तेसो भए
भैगो भो

05/04/2015

Tha xa sathi ho biswa ko sabai vanda pahile plane kaha udeko thyo????
Guessssss guesssss
,
,
,
,
,
,thikai xa mai vanidinxu
biswa ko sabai vanda pahile plane hawa ma udeko thyo....................................hahahaha.....

04/04/2015

खै मान्छे हरु प्रेम गरेर पागल हुन्छन
कि पागल भएर प्रेम गर्छन मैले त केही
बुज्नै पो सकिन साथिहरु

02/04/2015

खुट्टा उठाएर गर्नुहोस,
सुतेर भए पनि गर्नुहोस,
अगाडी अनि पछाडी
बाट गर्नुहोस जति गर्नुभयो त्यति
आनन्द आउनेछ . .
त्यसैले सबैले रामदेवको योगा
गर्नुहोस ।

Address

Ilam

Telephone

+9779816922476

Website

Alerts

Be the first to know and let us send you an email when The Piston Bike Buying nd selling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Piston Bike Buying nd selling:

Share