KPG Engineering

KPG Engineering Young , Enthusiastic ,hungry guys doing innovative engineering idea is all i can say about KPG ENGINEERING!

खुमाई डाँडा, यादगार पल
16/03/2025

खुमाई डाँडा, यादगार पल

12/01/2025
06/03/2024
06/03/2024
06/03/2024
27/08/2023

देश धर्मको नाममा गृह युद्ध तिर गइ रहेको भान भैरहेको छ । सरकारसँग Law order को अधिकार भएता पनि पहिला काटमार गर अनि नियम कानून लगाउँला भनेर गिद्ध जस्तै लास कुरेर बसिराखेको छ । जसले यो नियोजित कृयाकलाप गरि राखेको छ उसलाई सरकारको निर्लज्जापनले अझ प्रोत्साहित गरिराखेको छ । कसैको व्यक्तिगत विचारमा अंकुस लाउन मिल्ने नमिल्ने भन्दा पनि देशको नियम कानुन मान्नु हरेक नागरिकको कर्तव्य हुन्छ साथै सरकारले पनि कसैको लोभ लालचमा नपरि स्वच्छ नियम पालना गराइ समाजमा भाइचाराको वातावरण मिलाउनु पर्छ ।

अर्को कुरा समाजमा केही त्यस्ता तत्वहरु हुन्छन जसको काम सामाजिक विचलन ल्याउनु नै तिनीहरुको उद्देश्य हुन्छ ।तिनीहरुलाई टाउको उठाउन दिनु हुन्न । मुख्य कुरा अंग्रेजहरुले सत्रौं अठारौ सताव्दी तिर धर्मको नाममा एक आपसमा युद्ध गराएर संसार जितेका थिए त्यो अवस्था आउन दिनु हुन्न र हरेक समाजका व्यकतिहरुले कतै मलाई त्यही नाममा लढाएको त हैन भनी गहिरिएर सोच्नु पर्छ । पहिला हामी सबै नेपाली हौ सबै दाजु भाई दिदी बहिनी नेपाल आमाका संतान हौ त्यस पछि कुनै समुदायका अंग हौंला ।

जय नेपाल ।

07/08/2023

Hotel Yak & Yeti
Finished successfully LP Gas 450 kgs LOT regulation skid with Zimmer.

LP Gas regulation skid used in Seven Star Hotel, Sauraha, Chitwan. Wirking properly.
27/07/2023

LP Gas regulation skid used in Seven Star Hotel, Sauraha, Chitwan. Wirking properly.

Any one can apply
18/07/2023

Any one can apply

Industrial LPG vaporizing system installation.
18/07/2023

Industrial LPG vaporizing system installation.

Address

Mayurdhap
Hetauda
44107

Alerts

Be the first to know and let us send you an email when KPG Engineering posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KPG Engineering:

Share