Honda Nepal - Honda House

Call Directions

Honda Nepal - Honda House Welcome Dreamers to the Official Page of Honda Motorcycles & Scooters in Nepal. Get connected to us

बाइक सर्भिसिङ्गमा लाने समय छैन? - No problem!वर्कशपको पहुँच भन्दा टाढा रहनु भएका ग्राहकहरुलाई घर आँगनमै आई नि:शुल्क चेकअ...
22/08/2024

बाइक सर्भिसिङ्गमा लाने समय छैन? - No problem!

वर्कशपको पहुँच भन्दा टाढा रहनु भएका ग्राहकहरुलाई घर आँगनमै आई नि:शुल्क चेकअपको स्तरीय सेवा - Honda Free Check Up Camp

अब तपाईंकै टोलमा हुँदै छ Honda को Free Check Up Camp जहाँ तपाईंले आफ्नो Honda 2-wheeler लाई नि:शुल्क चेकअप गराई कुनैपनी समस्या पत्ता लगाउन सक्नु हुनेछ!

यो क्याम्प उल्लेखित ठाउँहरुमा निर्दिष्ट मितीहरुमा हुनेछ ।

थप जानकारी का लागी:
📞 NTC: 166 001 466 32
📞 Ncell: 9801571111

HONDA EXCHANGE OFFER - पुरानो दिने नयाँ लिने !!अब आफ्नो कुनै पनि पुरानो बाइक वा स्कुटर ल्याएर नयाँ  किन्दा, पुरानो बाइक ...
06/06/2024

HONDA EXCHANGE OFFER - पुरानो दिने नयाँ लिने !!
अब आफ्नो कुनै पनि पुरानो बाइक वा स्कुटर ल्याएर नयाँ किन्दा, पुरानो बाइक वा स्कुटरको BEST VALUATION मा रु.६ हजार थप
अथवा
कुनै पनि होण्डाको नयाँ बाइक वा स्कुटर किन्दा पाउनुहोस्
INSTANT CASHBACK!!

*शर्तहरु लागु हुनेछ।
थप जानकारीको लागि:
☎️ 064-420916
📱 9851039756

अब Honda Houseमा Hondaको कुनै पनि Bike वा scooter EXCHANGEमा पाउनुहोस रु. ७००० सम्मको EXCHANGE BONUS!!"Honda Exchange जा...
03/09/2023

अब Honda Houseमा Hondaको कुनै पनि Bike वा scooter EXCHANGEमा पाउनुहोस रु. ७००० सम्मको EXCHANGE BONUS!!

"Honda Exchange जात्रा" को भरपुर लाभ उठाउनुहोस्!!

*शर्तहरु लागु हुनेछ

थप जानकारीका लागि :
📞 064-420916
📞 9816609796
📞 9851039756

Honda को नयाँ Cash Back Offer मार्फत हरेक Honda Scooter को खरिदमा पाऊनुहोस रु. ५०००/- को Cash Back साथै अनेक Exciting Of...
29/01/2023

Honda को नयाँ Cash Back Offer मार्फत हरेक Honda Scooter को खरिदमा पाऊनुहोस रु. ५०००/- को Cash Back साथै अनेक Exciting Offers!
यस अवधि भित्र Honda Scooters किन्नुहोस र रु ५९,९९९/- को न्युनतम Downpayment मा अथवा ५.९९ % Interest Rate मा अथवा मासिक रु ४,९९९ /- को न्युनतम EMI मा नयाँ Scooter पाऊनुहोस!

* यो योजना मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश बाहेक अरु प्रदेशहरुमा मात्र लागुहुनेछ
* शर्तहरु लागु हुनेछन्

थप जानकारीका लागि:
📞NTC: 166 001 466 32
📞Ncell: 9801571111

Expand your excitement for the new year with a brand new Honda ride! Presenting the - “New Year New Honda” Offer 2023, w...
29/12/2022

Expand your excitement for the new year with a brand new Honda ride! Presenting the - “New Year New Honda” Offer 2023, where buying your favorite Honda is convenient like never before.

Purchase your brand new Honda bike or scooter availing this offer and get:
🔴 Exchange bonus of upto Rs. 7000/-!
🔴 A chance to purchase your new Honda at the Lowest downpayment of Rs.. 59,999/- or at the Lowest EMI of Rs. 9,999/-!
🔴 Cashback of upto Rs. 4,000/- on purchase of any Honda bike or scooter!

Hurry up and enjoy the offer today!

For more info:
📞 064-420916
📞 9851039756

19/10/2022

अब Honda “तिहार Exchange महोत्त्सव” अन्तर्गत आफ्नो कुनै पनि पुरानो मोटरसाईकल वा स्कूटर सँग नयाँ Honda Exchange गर्दा ७,०००/-* को Additional Valuation, अथवा “तिहारको शुभ लाभ” अफर अन्तर्गत आकर्षक नगद पुरस्कार र अन्य थुप्रै फाइदाहरु पाउनुहोस् ।
साथै आफ्नो पुरानो Honda मोटरसाईकल वा स्कूटर सँग नयाँ Honda exchange गर्न आउनुहुने पहिलो २५० जना ग्राहकले आफ्नो साधनमा पाउनुहुनेछ न्यूनतम Rs. 50,000/- मूल्याङ्कन!

थप जानकारीको लागि:
📞 NTC: 166 001 466 32
📞 Ncell: 9801571111

Address

Gorkha
34000

Telephone

+9779846592936

Website

Alerts

Be the first to know and let us send you an email when Honda Nepal - Honda House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share