Sun Driving Center,Ghorahi Dang

Sun Driving Center,Ghorahi Dang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sun Driving Center,Ghorahi Dang, Driving school, Ghorahi.

दक्ष तथा अनुभबी प्रशिक्षक द्वारा कार जिप मोटरसाइकल स्कुटर सिकाइनु का साथै लिखित परीक्षा र ट्रायल मा 100% पास हुने गरि सिकाइन्छ |
स्थान : घोराही रतन्पुर सिद्धार्थ बोर्डिङ स्कुल जाने बाटोमा

20/08/2026

“ड्राइभिङ किन सिक्ने?”
ड्राइभिङ केवल सवारी साधन चलाउने सीप होइन, आफ्नो जीवनलाई सहज, आत्मनिर्भर र सुरक्षित बनाउने महत्वपूर्ण सीप हो।
आजको समयमा आवश्यकता पर्दा आफैं सवारी चलाउन सक्नु, आपत्कालीन अवस्थामा सहयोग गर्न सक्नु र रोजगारीका अवसर सिर्जना गर्न सक्नु—ड्राइभिङ सिक्नुका महत्वपूर्ण कारण हुन्।

सीप सिकौँ, आत्मनिर्भर बनौँ;
सुरक्षित ड्राइभिङ गरौँ, आफ्नो र अरूको जीवन बचाऔँ।

12/08/2026

ड्राइभिङ सीप सिकेर कहिल्यै खेर जाँदैन

08/08/2026

8 कटाउने तरिका

04/08/2026

आत्मविश्वास बढाउन रोड टेस्ट हुदै छ

03/08/2026

अरु सिप सिक्दै गर्दा पनि हुन्छ तर स्कुटर चलाउन चाहि तुरुन्त सिकिहाल्नु पर्छ है हजुर

02/08/2026

मदिरा सेवन गरेका व्यक्तिको स्वास फुकेको भरमा मापसे गरेको थाहा पाउने मेसिन लाइ के भनिदो रहेछ | कमेन्ट गरौ है को को ले थाहा पाउनु भयको थियो

01/08/2026

समयमै ड्राइभिङ स्किल सिकिराखौ है

30/07/2026

प्रयास गरे पछि ढिलो चाडो अबस्य सिकिन्छ।

सुचना सुचना
27/07/2026

सुचना सुचना

26/07/2026

घण्टौँ लाइन बस्दा पनि ग्यास पाइने निश्चितता छैन। सर्वसाधारणले सास्ती भोगिरहेका छन्, तर सम्बन्धित निकायको चासो र प्रभावकारी पहल कहाँ छ?
जनताको दैनिक जीवनसँग जोडिएको यो समस्यालाई अब बेवास्ता नगरियोस्। यसको कारण के हो? सम्बन्धित निकाय, ग्यास उद्योग, डिलर र स्थानीय प्रशासनले यसको वास्तविक कारणबारे स्पष्ट जानकारी दिई समयमै समाधान गर्नु आवश्यक छ। जनताको दुःखमा मौन होइन, समाधानमुखी कदम आवश्यक छ। जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको ग्यासजस्तो अत्यावश्यक वस्तुमा किन बारम्बार यस्तो समस्या आइरहेको छ ।

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when Sun Driving Center,Ghorahi Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category