28/05/2021
विभिन्न चरणको गणतान्त्रिक आन्दोलनहरू, आन्दोलनको क्रममा भएका शहिदहरुको वलिदान तथा गणतन्त्रप्रति क्रियाशिल एवं लगनशिल भएर योग्दान दिनुभएका सम्पूर्ण अग्रज हरुमा नमन गदै समृद्ध नेपाल, सुखद् नेपालीको सपना पूर्ण रुपमा पुराहोस् ।
गणतन्त्र दिवसको सम्पूर्ण नेपालीहरूमा शुभकामना ।
.