02/12/2022
नेपालको जुनसुकै ठाउँबाट नया लाइसेन्स तथा वर्ग थप सबै वर्ग (A,B,K,E,F,G,C,C1,j1,j2) को Online Driving license फर्म सस्तो दरमा भरिन्छ।
साथै राष्ट्रिय परिचय पत्र, लोक सेवा र भ्याक्सिनको फोरम पनि भरिन्छ।
Online Driving license forms for all categories of new licenses and update categories are filled here at a cheap rate.
Also fills the forms of National Identity Card, COVID-19 vaccine QR code online form and Loke Sewa online forms as well
Online license form को निम्न Document हरु पठाउनुहोला:
१. नागरिकताको दुवै साइडको फोटो
२. मोबाइल नम्बर
३. ब्लड ग्रुप
४. हजुरबाको नाम
५. गा.पा./न.पा. को नाम वार्ड नं र ठाउँको नाम
६. के को ट्रायल दिने( कार,बाइक,स्कुटर)
७. कहाबाट ट्रायल दिने
८. अनि हामीले फर्म apply गरेपछि तपाईंको मोबाइल नं मा OTP कोड आउँछ,त्यो हामीलाई जतिसक्दो छिटो पठाउनु होला
नोट; कमेन्ट नगरी सिधा म्यासेज गर्नुहोला।
हामी whatsapp, imo #9819074635 मा पनी उपलब्ध छौ।