23/07/2026
Dio 125 STD मा 125cc को PGM-FI इन्जिन, डिजिटल मिटर, LED हेडलाइट, बाहिरबाट पेट्रोल हाल्ने सुविधा, सेल्फ र किक स्टार्ट, साइड स्ट्यान्ड इन्जिन कट अफ, र राम्रो माइलेज (४५–५५ kmpl) पाइन्छ। दैनिक अफिस, कलेज र शहरभित्र चलाउन यो निकै आरामदायी र स्टाइलिस स्कुटर✅