30/11/2025
इटहरीमा हुँदैछ महिन्द्रा एक्सचेन्ज क्याम्प – यही मङ्सिर १८ र १९ गते !
अग्नि आस्थामा आफ्नो पुरानो गाडी ल्याउनुहोस् र नयाँ महिन्द्रा गाडी घर लैजानुहोस् ।
अग्नि आस्थामा नै गाडी किन एक्सचेन्ज गर्ने ?
- उत्कृष्ट मूल्याङ्कन
- वैज्ञानिक मूल्याङ्कन विधि
- सजिलो फाइनान्सिङ
- झन्झटरहित प्रोसेसिङ
- तुरुन्तै भुक्तानी
स्थान : Royal Auto Enterprises
बिराटनगर लाइन, ईटहरी
थप जानकारीका लागि सम्पर्क नं : 985-2056016
*सर्तहरू लागू हुनेछन् ।