Chumlung Driving Center

Chumlung Driving Center “ सीप सिकौ, रोजगार बनौ । ” धरान–८ (सिद्धार्थ मार्ग) , सुनसरी

03/12/2025
19/09/2025

🎉✨ न्यू चुम्लुङ मेकानिकल एन्ड ड्राइभिङ प्रशिक्षण केन्द्र ✨🎉
🚘 Dashain & Tihar Special Offer 🚘

🔥 Monthly Course
🕒 ३० मिनेट/दिन (२६ Practical + ४ Theory)
💰 ❌ Rs. 23,000 ➝ Rs. 20,000

🔥 Special Course
🕒 १ घण्टा Practical दैनिक – १५ दिनको कोर्स
🕒 Free Theory Class – हरेक शनिवार
💰 ❌ Rs. 25,000 ➝ Rs. 23,000

🔥 Unlimited Course
🕒 १ घण्टा/दिन – License पास नभएसम्म 🚦
💰 ❌ Rs. 45,000 ➝ Rs. 40,000

📅 अफर अवधि: असोज १ – मंसिर १
📍 स्थान: Dharan-8, Siddhartha Marga, Sunsari
📞 सम्पर्क: 9849765490 (Viber/WhatsApp उपलब्ध)

✨ आजै भर्ना गर्नुहोस् – सीमित समयको लागि! ✨

16/09/2025

सूचना

विषय: विश्वकर्मा पूजाको अवसरमा बिदा सम्बन्धी सूचना

संपूर्ण विद्यार्थीहरू र शिक्षक/कर्मचारीहरूलाई जानकारी गराइन्छ कि भोलि [२०८२-०६-०१] का दिन विश्वकर्मा पूजाको अवसरमा कक्षा सञ्चालन हुने छैन।

नियमित कक्षा [२०८२-०६-०२] देखि पुनः सुरु हुनेछ।
सबैलाई शुभकामना सहित सुरक्षित र सुखद पूजाको कामना छ।

- न्यू चुम्लुङ मेकानिकल एन्ड ड्राइभिङ प्रशिक्षण केन्द्र

14/09/2025

सूचना: (२०८२-०५-२९)

आजदेखि ड्राइभिङ कक्षा पुनः सञ्चालनमा आएको व्यहोरा जानकारी गराइन्छ।
सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नो कक्षा समयमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

10/09/2025

🔔 सूचना

सबै प्रशिक्षार्थीहरूलाई जानकारी गराइन्छ कि जेनेरेशन जेडको विरोध प्रदर्शनको कारण २०८२/०५/२५ गतेको ड्राइभिङ कक्षा स्थगित गरिएको छ। यो असुविधाका लागि क्षमाप्रार्थी छौं र सबैलाई सुरक्षित रहन अनुरोध गर्दछौं।

- न्यू चुम्लुङ मेकानिकल एन्ड ड्राइभिङ प्रशिक्षण केन्द्र

श्रमदान श्रमबार सानिबर / २०८१-१२-०२ /                      - न्यू  चुम्लुङ मेकानिकल एन्ड ड्राइभिङ प्रशिक्षण केन्द्र
15/03/2025

श्रमदान श्रमबार सानिबर / २०८१-१२-०२ /

- न्यू चुम्लुङ मेकानिकल एन्ड ड्राइभिङ प्रशिक्षण केन्द्र

14/01/2025

माघे संक्रान्तिको सबै शुभचिन्तक, विद्यार्थी, र ड्राइभिङ प्रशिक्षकहरूलाई हार्दिक शुभकामना! 🎉🌞✨
यो पर्वले तपाईँको जीवनमा खुसी, समृद्धि, र आपसी मेलमिलाप ल्याओस्।
परम्परागत मिठा परिकारसहित उल्लासपूर्वक मनाउनुहोस्! 🥰🍲🎊🎇
पर्वको उत्साह र खुसीले भरिएको दिनको कामना गर्दछौं ! 🪁🥳

30/10/2024

Notice: Office Closure for Tihar🪔🧨🎇🎆

Please be informed that the office will remain closed from (Kartik 15 to Kartik 19) for the Tihar festival. Regular operations will resume on Kartik 20.

🧨🪔We wish everyone a joyful and safe Tihar!🪔🧨

विश्वकर्मा पूजा 🎉- न्यू  चुम्लुङ मेकानिकल एन्ड ड्राइभिङ प्रशिक्षण केन्द्र - २०८१/०६/०१
17/09/2024

विश्वकर्मा पूजा 🎉

- न्यू चुम्लुङ मेकानिकल एन्ड ड्राइभिङ प्रशिक्षण केन्द्र - २०८१/०६/०१

Address

Dharan

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779849765490

Alerts

Be the first to know and let us send you an email when Chumlung Driving Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chumlung Driving Center:

Share

Category