Budhathoki Driving School Dhankuta

Budhathoki Driving School Dhankuta Your very own Budhathoki premium driving school's branch now in Dhankuta.
(1)

15/08/2026

゚viralfollowersシ゚ ゚viralfollowersシ゚ ゚viralシfypシ゚viralシ 🚦 #बुढाथोकीड्राइभिङस्कुल #धनकुटा ❤️

13/08/2026

अङ्कलको शास्त्र सम्वत कुरो 😀👏

10/08/2026
09/08/2026

online फर्मको लागि निम्न कागजपत्र विवरण पठाउनुहोस्।

*नागरिकता
*राष्ट्रिय परिचयपत्र
*आफ्नै नामको मोबाइल नम्बर
*ब्लड ग्रुप
*इमेल address
*पहिला कुनै लाइसेन्स लिएको भए त्यो लाइसेन्स पनि

WhatsApp
9851158870
9814873048

#धनकुटा

https://www.facebook.com/share/p/1EDi1pCQJQ/
06/08/2026

https://www.facebook.com/share/p/1EDi1pCQJQ/

नयाँ प्रणालीमा देखिएका अनेकौँ त्रुटिका कारण नयाँ लाइसेन्सको आवेदन, नवीकरण, वर्ग थप, प्रतिलिपि र ट्रायल परीक्षाजस्ता सेवा कतै ठप्प र कतै आंशिक चलेका छन् । समाचार लिङ्क कमेन्ट बक्समा 👇

ड्राइभिङ सम्बन्धी यसो गफगाफ है😍https://youtube.com/watch?v=588yNkoWYOE&si=CBVZl71cWrU_ISEQ                   🚦    #बुढाथ...
05/08/2026

ड्राइभिङ सम्बन्धी यसो गफगाफ है😍
https://youtube.com/watch?v=588yNkoWYOE&si=CBVZl71cWrU_ISEQ
🚦 #बुढाथोकीड्राइभिङस्कुल ゚viralシfypシ゚viralシ ゚viralfollowersシ゚ #धनकुटा

धनकुटामा रहेको बुढाथोकी ड्राइभिङ स्कुल एक भिडियो सामाग्री About ...

आंशिक सेवा प्रवाह सुचारु सम्बन्धी जानकारी
03/08/2026

आंशिक सेवा प्रवाह सुचारु सम्बन्धी जानकारी

https://www.techpana.com/2026/158226/how-to-change-driving-license-mobile-number?fbclid=IwdGRzaATcHrxjbGNrBNwesHBkb2YFZX...
02/08/2026

https://www.techpana.com/2026/158226/how-to-change-driving-license-mobile-number?fbclid=IwdGRzaATcHrxjbGNrBNwesHBkb2YFZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQMMzUwNjg1NTMxNzI4AAEehuRdblNjtfgf03Ovlu_tOHu_oE_vpgLcWvMUMpqfa7LUrdRaMzzUfVfrdFo_aem_vxjRvXj3503eYRoIwozjPw&sfnsn=mo

काठमाडौं । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि आवेदन दिँदा राखिएको मोबाइल नम्बर अहिले प्रयोगमा छै.....

02/08/2026

Hello good morning everyone 🌞 ☀️महत्त्वपूर्ण जानकारी : पछिल्लो समय लाइसेन्स आवेदन दिन आफ्नै नाममा भएको सिम अनिवार्य गरिएको छ। यसकारण कतिपय सेवाग्राहीले नयाँ सिम झिक्ने गर्नुभएको छ। यसरी नयाँ सिम कार्ड झिक्दा प्रयोग भएको विवरण स्वत: लाइसेन्स आवेदन प्रणालीमा अपडेट हुने गरेको छ। त्यसैले सिम कार्ड झिक्दा प्रयोग हुने विवरण जस्तै नाम, नागरिकता नम्बर, जन्म मिति दुरुस्त राख्नुहोला। अन्यथा अहिले एकपटक हालेको विवरण सच्याउने व्यवस्था भइसकेको छैन जसकारण आवेदन दिन समस्या आउन सक्नेछ।

साथै अहिले नयाँ अनलाइन प्रणालीमा इमेल एड्रेस राख्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ। त्यसैले इमेल एड्रेस पठाउन बाँकी हुनुहुनेले/ पहिला इमेल नहाली फर्म भर्नुहुनेले पनि इमेल एड्रेस पठाउनुहोस्। अथवा इमेल एड्रेस राखेर फर्म भर्नुहोस्।

🚦 #धनकुटा

Address

Nigale, Uttarpani Marga
Dhankuta Bazar
56800

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:15
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779814873048

Alerts

Be the first to know and let us send you an email when Budhathoki Driving School Dhankuta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Budhathoki Driving School Dhankuta:

Shortcuts

Share

Category