NATU - Dhangadhi

NATU - Dhangadhi Auto Mechnic Group- Dhangadhi

मिति २०८३/४/४ मा यससुदुरपश्चिम प्रदेश धनगढी नेपाल अटोमेकानिक्स ट्रेड युनियन (NATU )ले आफ्नो २९औं स्थापना दिवस सधैं झैं प...
16/07/2026

मिति २०८३/४/४ मा यससुदुरपश्चिम प्रदेश धनगढी नेपाल अटोमेकानिक्स ट्रेड युनियन (NATU )ले आफ्नो २९औं स्थापना दिवस सधैं झैं पहिलो दिन आ-आफ्नो workshop सरसफाई , natu कार्यालय परिसर मा फुलहरु को बिरुवा लगाउने , दोश्रोदिन रक्तदान लगायत मेकानिक्स सदस्य हरु का लागि निशुल्क स्वास्थ्य परिक्षण मा दन्त परिक्षण ,T.T सुई, आँखा checkup र साँझ पख दिप प्रज्वलन तथा केक काटेर भब्य र सभ्य रुपमा मनाउन गैरहेको सम्पुर्ण सु.प.natu परिवार मा अवगत गराउन चाहान्छु।
आफ्नो स्थापना दिवसको अवसरमा धनगढी भित्र रहनु हुने सम्पुर्ण अग्रज मेकानिक्स दाजुहरु र मित्रबन्धु हरु मा स्वत:स्फुर्त रुपमा अग्रसर भएर कार्यक्रम मा सरिक भैदिनहुन यसै मार्फत जानकारी पनि गराउन चाहान्छु।
जय natu

Address

Kailali, Dhangadhi/4
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when NATU - Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share