26/07/2026
दिव्य तारा इन्टरप्राइजेजलाई १२औँ वार्षिकोत्सवको हार्दिक शुभकामना! 🎉
१२ वर्षको यस अविस्मरणीय यात्रामा साथ, विश्वास र सहयोग गर्नुहुने सम्पूर्ण ग्राहकवर्ग, किसान साथीहरू, व्यावसायिक साझेदारहरू तथा दिव्य तारा परिवारप्रति हार्दिक आभार।
हामीलाई विश्वास गर्नु भएकोमा धन्यवाद। आगामी दिनहरूमा पनि उत्कृष्ट सेवा र अझ ठूलो सफलतासहित सँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
१२ वर्षको विश्वास, १२ वर्षको साथ। अब अझ उज्ज्वल भविष्यतर्फ! 🚜