29/07/2026
मनसुन अफर मा गर्ने होइन त हजुरको गाडीलाई डायमण्ड सेरामिक कोटिंग?
के तपाइ पनी आफनो कार/बाइकको रंग पहिला जस्तो चम्किलो र ग्लोसी छैन जस्तो महसुस गर्नु भएको छ?
दैनिक घामको पराबैंगनी किरण, धुलो, कडा पानीको दाग, एसिड रेन र सानो–सानो स्क्र्याचले बिस्तारै तपाइको कारको रंग फिक्का हुन थाल्छ । हेर्दा हेर्दै नया कार पानी पुरानो जस्तो देखिन थाल्छ।
गीत मोटर्स नेपाल मा हामि प्रोफेशनल एक्सटेरियर केमिकल वास, हार्ड वाटर रिमुभल, पेन्ट करेक्शन, ग्लास पलिसिङ र फाइन पलिसिङ गरी तपाइको कारको ओरिजिनल शाइन फर्काउन मदत गर्छौ।
आज नै गीत मोटर्स नेपाल भिजिट गर्नुहोस या ताला दिएको नम्बरमा सम्पर्क गर्नुहोस।
गीत मोटर्स नेपाल
तिलोत्तमा-५ मणिग्राम कफी कम्पनी।
📱९८५-७०३५११२
☎️०७१-५६०२२८