26/05/2026
भुसाल मोटर्स प्रा. लि. बाट
बुटवल–१९, मनरापुर निवासी श्री काशी थारुज्यूले New Holland 3230 P (42 HP) मोडेलको १ थान ट्र्याक्टर खरिद गर्नु भएकोमा उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
शक्तिशाली प्रदर्शन, उत्कृष्ट माइलेज तथा भरपर्दो क्षमताका कारण
New Holland 3230 P कृषि तथा व्यवसायिक कार्यका लागि उत्कृष्ट विकल्प हो। यस ट्र्याक्टरले उहाँको कार्यलाई अझ सहज, प्रभावकारी र उत्पादनशील बनाओस् भन्ने हाम्रो विश्वास छ।
उहाँको व्यवसायिक जीवनमा निरन्तर सफलता, प्रगति र समृद्धि प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछौं।
जय न्यू होल्याण्ड। 🙏
🚜 New Holland ट्र्याक्टरबारे जानकारी चाहनुहुन्छ?
खरिद, बुकिङ, सेवा वा पार्टपुर्जा — Bhusal Tractor सधैं तपाईंको साथमा!
📞 Contract & Inquiry:
071-437595 / 9801822272 / 9801031084 / 071-437617 / 9802667517
Bhusal Tractor – किसानको भरोसामन्द साथी।