Nava Tilottama Motor Driving Center

Nava Tilottama Motor Driving Center We offers expert driving lessons and a complete license guidance service.

From learning the basics to obtaining your license, we’re here to help every step of the way. 🙏🏻
📞9856005565 / 9869305565

नयाँ प्रणाली बाट संचालन हुने प्रयोगात्मक परीक्षाको Booking Date Shift गरिएको सम्बन्धी सूचना
13/08/2026

नयाँ प्रणाली बाट संचालन हुने प्रयोगात्मक परीक्षाको Booking Date Shift गरिएको सम्बन्धी सूचना

12/08/2026

धेरै सेवाग्राहिहरुले पासको राजश्व भुक्तानी गर्न नमिलेको भनि कार्यालयमा धेरै आउनुभएको सन्दर्भमा मिति २०८३।०३।१३, १४ र १५ गतेको पासको रिजल्ट अपडेट नयाँ सिष्टममा नभएको हुदाँ अझै कहि समय लाग्ने देखिएको छ । उक्त सिष्टममा केहि त्रुटिहरु देखा परेकोले उक्त त्रुटिहरु समाधान भए पश्चात रिजल्ट अपडेट हुने र राजश्व भुक्तानी गर्न मिल्ले व्यवस्था हुने व्यहोरा समेत जानकारिका लागि अनुरोध छ । यसबाट सेवाग्राहिलाई भएको असुविधाका लागि कार्यालय क्षमाप्रार्थी छ ।

लिखित परीक्षा सम्बन्धी सुचना ।
10/08/2026

लिखित परीक्षा सम्बन्धी सुचना ।

31/07/2026
30/07/2026

हाल नेपाल सरकारले सवारीचालक अनुमतिपत्र सम्बन्धी नयाँ प्रणाली लागू गरेको छ।
-------------------------------------------------------
नयाँ प्रणाली अन्तर्गत सेवा लिनका लागि तल दिइएको लिङ्क प्रयोग गर्नुहुन जानकारी गराइन्छ ।
हाल नयाँ प्रणाली सुरुवाती चरणमा रहेकोले सामान्य त्रुटिहरु देखा परिरहेको र देखिएका त्रुटिहरु समाधान कार्य भैरहेको व्यहोरा समेत जानकारी गराइन्छ ।

Electronic Driving License — Lumbini Pradesh Province public service portal

🙏 गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🌼ज्ञान, सीप र सही मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान तथा कृतज्ञता व्य...
29/07/2026

🙏 गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🌼

ज्ञान, सीप र सही मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं।

नवतिलोत्तमा ड्राइभिङ सेन्टर र नवतिलोत्तमा वर्कशप परिवारको तर्फबाट सबैमा सुख, शान्ति, सफलता र समृद्धिको शुभकामना।

🚗 Navatilottama Driving Center
📍 तिनकुने–८, बुटवल

🔧 Navatilottama Workshop
📍 देवीनगर, ज्योति पथ

📞 9856005565 / 9869305565

सही ज्ञान • सही सीप • सुरक्षित यात्रा

Address

Butwal

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779869305565

Alerts

Be the first to know and let us send you an email when Nava Tilottama Motor Driving Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nava Tilottama Motor Driving Center:

Shortcuts

Share