Siddhartha Driving Center

Siddhartha Driving Center हामीले सबैलाइ सहज हुने गरि सिद्धार्थ ड्राइभिङ सन्चालन गरेका छौ एक पटक सेवा को मौका दिनु होला।धन्यवाद। [email protected]
(3)

ग्यास पाउनुभयो त? :  केहि दिन देखी बजारमा खाना पकाउने ग्यास अभाव  देखिएको छ । 😒
26/07/2026

ग्यास पाउनुभयो त? : केहि दिन देखी बजारमा खाना पकाउने ग्यास अभाव देखिएको छ । 😒

१. आजको प्रश्ननेपालमा ढिलो गतिमा चल्ने सवारीसाधनलाई सडकको कुन साइडबाट चलाउनु पर्छ?A. बायाँ साइडबाट B. दायाँ साइडबाटC. सड...
25/07/2026

१. आजको प्रश्न
नेपालमा ढिलो गतिमा चल्ने सवारीसाधनलाई सडकको कुन साइडबाट चलाउनु पर्छ?
A. बायाँ साइडबाट
B. दायाँ साइडबाट
C. सडकको बीचबाट
D. जुनसुकै साइडबाट

के तपाई को स्मार्ट लाइसेन्स प्रीन्ट भयो कसरी जान्ने मोबाइल चलाउन जान्नुहुन्न तेसो भए तपाइँको लाइसेन्स न हामिलाइ पठाइदिनु...
25/07/2026

के तपाई को स्मार्ट लाइसेन्स प्रीन्ट भयो कसरी जान्ने मोबाइल चलाउन जान्नुहुन्न तेसो भए तपाइँको लाइसेन्स न हामिलाइ पठाइदिनुहोस आएको न आएको हामी बुजेर खबर गर्दिन्छौ

आज शनिबार ! शनिदेव को आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🕉️🙏 शनिदेव को आशीर्वाद सदैव बनिरहोस्🙏ॐ शनिश्वचराय नमो:नम:🙏🔱
24/07/2026

आज शनिबार ! शनिदेव को आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🕉️🙏 शनिदेव को आशीर्वाद सदैव बनिरहोस्🙏ॐ शनिश्वचराय नमो:नम:🙏🔱

Congratulations ! Congratulations ! Congratulations !   वर्ग A बर्ग मोटरसाइकलको   ट्रायल परीक्षा पास गरि लाइसेन्स निकाल्...
24/07/2026

Congratulations ! Congratulations ! Congratulations !

वर्ग A बर्ग मोटरसाइकलको ट्रायल परीक्षा पास गरि लाइसेन्स निकाल्न सफल हुनु भएको मा श्री देव नारायण तिवारी सर लाई हार्दिक बधाई ब्यक्त गर्दछौ ।🎉




゚viralfbreelsfypシ゚viral

Transport Management Office, Banke, Nepalgunj को प्रयोगात्मक परिक्षा सम्बन्धि सुचना
24/07/2026

Transport Management Office, Banke, Nepalgunj को प्रयोगात्मक परिक्षा सम्बन्धि सुचना

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, बुटवल, लुम्बिनी प्रदेश बुटवल को लाइसेन्स बितरण सम्बन्धि सुचना!मिति २०...
24/07/2026

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, बुटवल, लुम्बिनी प्रदेश बुटवल को लाइसेन्स बितरण सम्बन्धि सुचना!
मिति २०८३ श्रावण ९ र १० गते विदाको दिनमा समेत लाइसेन्स कार्ड वितरण हुने बारे सूचना

यातायात ब्याबस्था कार्यालय रुपन्देही बुट्वल को मोटरसाइकल र कार को ट्राएल को सुचना !मिति २०८३।०४।१३ र १४ गते बुधबार र विह...
24/07/2026

यातायात ब्याबस्था कार्यालय रुपन्देही बुट्वल को मोटरसाइकल र कार को ट्राएल को सुचना !
मिति २०८३।०४।१३ र १४ गते बुधबार र विहिबार संचालन हुने वर्ग A/B तर्फको प्रयोगात्मक परीक्षाको चेकलिष्ट नामावली साथै सूचना
B-Car, Jeep, Delivery Van
चेकलिष्ट
https://tmolicense.lumbini.gov.np/media/publications/TrialTestSchedule_29-July-2026_2083-04-13_Wednesday_CAT_B.pdf
---------------------------------------
A-Motorcycle, Scooter, Moped
चेकलिष्ट
https://tmolicense.lumbini.gov.np/media/publications/TrialTestSchedule_29-July-2026_2083-04-13_Wednesday_CAT_A.pdf

यातायात सेवा कार्यालय परासी को  लिखित सम्बन्धि सुचना!मिति २०८३/०४/१२ गते, मंगलबार हुने वर्ग A, K, B, C र C1 को लिखित परी...
24/07/2026

यातायात सेवा कार्यालय परासी को लिखित सम्बन्धि सुचना!

मिति २०८३/०४/१२ गते, मंगलबार हुने वर्ग A, K, B, C र C1 को लिखित परीक्षाको सूचना। चेकलिष्ट यसैसाथ संलग्नछ।
https://drive.google.com/file/d/1S-UYd5BzXQSUhJ51pFvQnSKIJkzVJKX2/view?usp=sharing

Congratulations ! Congratulations ! Congratulations !   वर्ग K स्कूटर  ट्रायल परीक्षा पास गरि लाइसेन्स निकाल्न सफल हुनु ...
24/07/2026

Congratulations ! Congratulations ! Congratulations !

वर्ग K स्कूटर ट्रायल परीक्षा पास गरि लाइसेन्स निकाल्न सफल हुनु भएको मा श्री चेत कुमारी बुसाल म्याम लाई हार्दिक बधाई ब्यक्त गर्दछौ ।🎉




゚viralfbreelsfypシ゚viral

Address

Bardghat
Butwal
32000

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779867252209

Website

Alerts

Be the first to know and let us send you an email when Siddhartha Driving Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Siddhartha Driving Center:

Shortcuts

Share

Category