14/09/2025
आदरणीय ग्राहकवृन्द,
सर्वप्रथम विजयादशमी तथा दीपावलीको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस चाडपर्वमा छोटो वा लामो यात्रा गर्नुहुन्छ भने आफ्नो बाइक वा स्कुटर अनिवार्य रूपमा एकपटक चेक गराउनुहोस्। तपाईंको सुरक्षालाई ध्यानमा राख्दै R.S Automobiles (Suzuki Bike Service Center) मा दशैं–तिहार विशेष छुटको व्यवस्था गरिएको छ।
सुरक्षित यात्रा र सुखद पर्वको शुभकामना सहित,
👉 R.S Automobiles (Suzuki Bike Service Center)
📍 Butwal-10, Kalikanagar
📞 985-7033673
☎️ 071-419101