Honda Showroom Birgunj

Honda Showroom Birgunj Available Honda Motorcycles/Scooters & Spare Parts

अफर! अफर! अफर!होण्डाको सञ्चालन टेस्ट ड्राइभ तथा केयर क्याम्प  मार्फत खरिद गर्ने आउनुहुने ग्राहक महानुभाव हरुलाई नगद रु.५...
12/08/2026

अफर! अफर! अफर!
होण्डाको सञ्चालन टेस्ट ड्राइभ तथा केयर क्याम्प मार्फत खरिद गर्ने आउनुहुने ग्राहक महानुभाव हरुलाई नगद रु.५०००/- छुटको व्यवस्था रहेको सहर्ष जानकारी गर्दछौं।
होण्डाको नयाँ बहार ग्राहक सेवा लाई थप सरल तथा सन्तुष्टी बनाउने उद्धश्यले यहि मिति २०८३/०४/३१ गते आइतबार पोखरिया बजारमा होण्डाको टेस्ट ड्राइभ तथा केयर क्याम्प सञ्चालन गरिने हुँदा सो मौकाको फाईदा उठाई आफ्नो बाइक तथा स्कुटरको मर्मत सम्भार गर्नहुन सम्पूर्ण ग्राहक वर्गमा हार्दिक अनुरोध गर्दछौं। स्याकार ट्रेडिङ कम्पनी प्रा.ली. वीरगञ्ज
सम्पर्क नं:-९८०२३३००४१/९८०११५९०७४/९७०९१९७४१२

13/05/2026

Dusty roads? Busy week?
Let us take care of it.

This Thursday, bring any brand’s bike or scooter to STC Birgunj, Birgunj, and get a FREE WASH — absolutely free!!!

📅Thursday | Baishak 31 | May 14

*Valid this Thursday only.

For More Details:
📍STC Birgunj
Birgunj, Parsa
📞051-521889

Drop by. Ride fresh. Ride ready.

Dusty roads? Busy week?Let us take care of it.This Thursday, bring any brand’s bike or scooter to STC Birgunj, Birgunj, ...
13/05/2026

Dusty roads? Busy week?
Let us take care of it.

This Thursday, bring any brand’s bike or scooter to STC Birgunj, Birgunj, and get a FREE WASH — absolutely free!!!

📅Thursday | Baishak 31 | May 14

*Valid this Thursday only.

For More Details:
📍STC Birgunj
Birgunj, Parsa

📞051-521889

Drop by. Ride fresh. Ride ready.

महत्त्वपूर्ण सूचना!!!हामीलाई जानकारीमा आएको छ कि हाम्रो जस्तै मिल्दो-जुल्दो नाम रहेको “Honda Motos Fans” नामक एक अनधिकृत...
05/05/2026

महत्त्वपूर्ण सूचना!!!

हामीलाई जानकारीमा आएको छ कि हाम्रो जस्तै मिल्दो-जुल्दो नाम रहेको “Honda Motos Fans” नामक एक अनधिकृत Facebook पेजले Honda Nepal को नाम दुरुपयोग गर्दै विभिन्न भ्रामक पोस्टहरू गरिरहेको छ, जसमा कमेन्ट गर्ने व्यक्तिहरूलाई बाइक वा स्कुटर उपहार दिने जस्ता झुटा दाबी गरिएको छ।

यस विषयमा सम्पूर्ण ग्राहकवर्ग तथा सर्वसाधारणलाई जानकारी गराउन चाहन्छौं कि यस्ता कुनै पनि अफर, गिभअवे वा प्रतियोगिता होण्डा नेपालको आधिकारिक पेजहरु बाहेक अन्य कुनै पेजहरुबाट घोषणा गरिएको छैन ।

हाल “Honda Motos Fans” नामक पेजबाट भइरहेको गतिविधि Honda Nepal सँग कुनै सम्बन्धित छैन र त्यस्ता पोस्टहरू पूर्ण रूपमा भ्रामक छन्।

सही र विश्वसनीय जानकारीका लागि तल उल्लेखित होण्डा नेपालका आधिकारिक Social Media पेजहरू मात्र अनुसरण गर्नुहोस्।

Facebook:
Honda Nepal
https://www.facebook.com/HondaNepal
Honda Dio Nepal
https://www.facebook.com/Honda.Dio.Nepal
Honda Shine Nepal
https://www.facebook.com/Honda.Shine.Nepal
Honda Big Bike Nepal
https://www.facebook.com/hondabigbikenp

Instagram:
Honda Nepal
https://www.instagram.com/honda.nepal/
Honda Dio Nepal
https://www.instagram.com/honda.dio.nepal/
Honda Shine Nepal
https://www.instagram.com/honda.shine.nepal/
Honda Big Bike Nepal
https://www.instagram.com/honda.bigbike.nepal/

TikTok:
hondanepalofficial
https://www.tiktok.com/


Happy New Year 2083 🎊❤️      यस पावन अवसरमा भोलि बिदाको दिन समेत हाम्रो होण्डा शोरुम खुला रहनेछ !!For inquiry Please con...
13/04/2026

Happy New Year 2083 🎊❤️
यस पावन अवसरमा भोलि बिदाको दिन समेत हाम्रो होण्डा शोरुम खुला रहनेछ !!
For inquiry Please contact:-
☎️051-521889
📲980-1159074
📲9845038623
📲9709197412

८३ को सपना, मेरो होण्डा!नयाँ वर्ष २०८३को अवसरमा नयाँ होण्डा बाईक-स्कुटरको खरिदमा पाउनुहोस्ः✅Scratch Coupon मार्फत रु. १,...
03/04/2026

८३ को सपना, मेरो होण्डा!

नयाँ वर्ष २०८३को अवसरमा नयाँ होण्डा बाईक-स्कुटरको खरिदमा पाउनुहोस्ः

✅Scratch Coupon मार्फत रु. १,००,०००/- सम्म जित्ने मौका!💰
साथै,
✅७ वर्ष सम्म निःशुल्क सर्भिसिङ 🆓🛠️

🤝Financing मा खरिद गर्दा,
Honda Easy Finance मार्फत नागरिकताको भरमै नयाँ होण्डा!
र,
🔄Easy Exchange मार्फत,
कुनै पनि ब्राण्डको पुरानो बाईक-स्कुटर सँग नयाँ होण्डा सजिलै लैजानुहोस् ।

*शर्त तथा नियमहरु लागु हुनेछ ।

Finance Partner: Syakar Hire Purchase Pvt. Ltd.

थप जानकारीका लागीः
HONDA SHOWROOM BIRGUNJ
📞NTC: 051-531889/ 9845038623
📞Ncell: 980-1159074/9709197412

24/03/2026

🔥Honda Cash & Exchange Offer🔥

अब आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ Honda लिनुहोस् र पाउनुहोस् विशेष छुटहरू!

🛵 अफरका मुख्य विशेषताहरू:
• 🔁 जुनसुकै ब्रान्डको पुरानो बाइक/स्कुटर साट्न पाइने
• 💰 तपाईंको सवारीको उच्चतम मूल्यांकन (Best Valuation)
• 🎁 Exchange Bonus अधिकतम रु. ६ ,००० सम्म
• 💸 नयाँ Honda मा रु. ५ ,००० सम्म Cash Discount
• ⚡ छिटो र सजिलो एक्सचेन्ज प्रक्रिया

🎯 विशेष फाइदाहरू:
• ✔ Honda का सबै मोटरसाइकल र स्कुटरमा लागू हुने
• ✔ आकर्षक मूल्यमा नयाँ सवारी किन्न सकिने
• ✔ विश्वसनीय गुणस्तर र उत्कृष्ट Performance
• ✔ कम कागजी प्रक्रिया र तुरुन्त मूल्यांकन

📅 कार्यक्रम विवरण:
• कार्यक्रम: Honda Cash & Exchange Offer
• अवधि: Chaitra 08 to Chaitra 13
• स्थान: Honda Showroon Birgunj

🚀 आजै आफ्नो सवारी Upgrade गर्नुहोस्!

पुरानो सवारी साटेर नयाँ Honda चलाउने सुनौलो अवसर नछुटाउनुहोस्।

थप जानकारीका लागि:-
📞051-521889
📞9845038623
📞9801159075
📞9709197412
सम्पर्क गर्नुहोस्।

भोली फाल्गुन ३० गते, शनिबारको दिन पनि होण्डा नेपालको देशभरिका शो-रुमहरु खुला रहने जानकारी गराउँदछौ ।साथै,नयाँ होण्डा बाई...
13/03/2026

भोली फाल्गुन ३० गते, शनिबारको दिन पनि होण्डा नेपालको देशभरिका शो-रुमहरु खुला रहने जानकारी गराउँदछौ ।
साथै,
नयाँ होण्डा बाईक वा स्कुटरको खरिदमा हाल जारी हाम्रो मायाको सफर अफरको अन्तिम दिन पनि रहेकोले, लाभ लिन नबिर्सिनु होला ।

थप जानकारीको लागि:

📞 051-521889
📞 NTC : 9845038623
📞 Ncell : 9709197412

Address

Birgunj

Opening Hours

Monday 10:00 - 18:30
Tuesday 10:00 - 18:30
Thursday 10:00 - 18:30
Sunday 10:00 - 18:30

Telephone

+9779801159074

Alerts

Be the first to know and let us send you an email when Honda Showroom Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Honda Showroom Birgunj:

Shortcuts

Share