14/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक, सहयोगी तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
आउँदो वर्षले तपाईंको जीवनमा सुख, समृद्धि र सफलता ल्याओस् भन्ने कामना गर्दछौं।
हामीलाई दिँदै आएको विश्वास र सहयोगका लागि हार्दिक धन्यवाद।
Happy New Year 2083 ✨