Jogaad service

Jogaad service We at Jogaad Service based in Biratnagar Nepal. "For Simple and Easy Way to Find Employment and Empl

We at Jogaad Service based in Biratnagar Nepal, search vacancies job seeker and recommend. we also provide you the best Multi-Brand Motorcycle servicing with experienced mechanics and renowned Motorcycle and Scooter garage as per your convenience. whereas Also you can find the span of Automobile and Household product In SHOP Tab.

नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज दुर्घटना परि १८ जनाकाे ज्यान गएकाे पुष्टि गरेकाे छ । १ जनाकाे घाइते अवस्थामा उद्दार...
24/07/2024

नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज दुर्घटना परि १८ जनाकाे ज्यान गएकाे पुष्टि गरेकाे छ ।
१ जनाकाे घाइते अवस्थामा उद्दार गरिएकाे छ ।

चट्याङ के हो?चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा व...
21/06/2024

चट्याङ के हो?
चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो पूर्णतः प्राकृतिक खतरा हो । साधारणतयाः चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन । अपवादको रूपमा ६० किलोमिटरसम्म सुनिएको रेकर्ड छ । आवाजविनाको चट्याङलाई "उष्ण बिजुली" भनिन्छ । सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन् । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् । यसको पूर्वानुमान लगाउन सकिँदैन । यो वर्षा भएका ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ । त्यसैले चट्याङ परेका बेला अपनाउनुपर्ने र त्यसका लागि पूर्वतयारी गरेमा यसबाट हुने क्षतिको जोखिम कम गर्न सकिन्छ । सूर्यको तापक्रमले पृथ्वीको जमिनको सतहको तापक्रम बढ्छ । सो तापक्रमले पृथ्वीको सतहमा रहेको जलाशयका स्रोतहरू जस्तै– ताल, तलाउ, नदी, सागर, महासागरबाट वाष्पीकरण विधिबाट पानीका कण माथितिर उड्दै जान्छ । यसरी जमिन तातेर वाष्पीकरण विधिबाट माथि गएका पानीका कणहरूले बादलको रूप लिन्छ । बादल हावाको माध्यमबाट गतिमान हुन्छ । यसरी गतिमान हुँदा विभिन्न बादलबीच हुने घर्षणबाट चार्जहरू उत्पन्न हुन्छन् । ती पानीका कण विभिन्न तहमा विभिन्न तापक्रममा बसेका हुन्छन् । जब पानीको मात्रा बादलमा पर्याप्त मात्रामा पुग्दछ, बादलको तह बाक्लिँदै जान्छ, जसलाई क्युमलोनिम्बस भनिन्छ । धेरै बाक्लो भएपछि यसबाट प्रकाश छिर्न नसक्ने हँदा कालो हुने भएकाले यस्तो बादललाई कालो बादल पनि भनिन्छ । जब कालो बादल आकाशमा देखा पर्दछ, चट्याङ पर्ने सम्भावना बढी हुन्छ । यसको तल्लो भागमा प्रशस्त मात्रामा पानीका थोपाहरू रहेका हुन्छन् भने माथिल्लो भागमा धेरै चिसो तापक्रम हुने भएकाले बरफको टुक्रा हिउँ, असिना आदि रहेका हुन्छन् । जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै फरक पर्दछ र बादलहरू नै आपसमा गतिमान भई छिटो–छिटो हिँड्छन् । जसको कारण बादलभित्र हुरीबतास तलमाथि चल्छ । यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा भई धनात्मक तथा ऋणात्मक चार्जहरू उत्पन्न गराउँछन् । सुरुसुरुमा आकाशको माथिल्लो भागमा बादलभित्रै बिजुली चम्किने गर्दछ । यस्तो चट्याङलाई बादलदेखि बादलबीचको चट्याङ भनिन्छ, जसले पृथ्वीमा भएको वस्तुहरूमा असर गर्दैन तथा पृथ्वीमा कुनै मानवीय हानि–नोक्सानी हुँदैन बादलभित्र भएका हुरीबतास धेरै समयपछि बादलबाट बाहिरतिर निस्कन थाल्छन् । फलस्वरूप पृथ्वीको सतहमा आँधिबेहरी चल्न थाल्छ । घर्षणका कारणबाट चार्जहरू धेरै मात्रामा बनेपछि बादलमा भएका चार्जहरूको कारणले पृथ्वीमा पनि विपरीत किसिमका चार्जहरू उत्पन्न हुन्छन् । यसरी आकाशमा भएको बादलका चार्जहरू र पृथ्वीमा भएको विपरीत चार्जहरूमा विभिन्न प्रतिक्रिया हुन्छन् । आकाशमा एक बिजुली चम्किने बेलामा पृथ्वीको वायुमण्डलको तापक्रम अत्यधिक मात्रामा बढ्ने गर्दछ । यसले वायुमण्डललाई आकस्मिक रूपमा तताइदिने र सो तापक्रम लगभग ३० हजार डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिक अध्ययन–अनुसन्धानले देखाएको छ । यसरी तातिएपछि वायुमण्डलको आयतन एक्कासि वृद्धि हुँदा ठूलो आवाज निस्कन्छ, जसलाई मेघ गर्जन भनिन्छ । त्यसैकारणले चट्याङ पर्ने र मेघ गर्जन हुने घटना एकैसाथ हुने गर्छ । जब आकाशमा छिटो–छिटो बिजुली चम्कने र मेघ गर्जन थाल्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको डर बढ्दै जान्छ र चट्याङबाट हानि–नोक्सानी हुने खतरा बढी हुन्छ । त्यससँगै विस्तारै पानी पनि पर्न थालेमा बादलबाट निस्कने हुरीबतास र वर्षासँगै बादलमा भएका चार्जहरू पनि बहन्छन् र विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर बग्दछ । यस्तो बेलामा पानीमा भिज्ने व्यक्ति वा अन्य कुनै वस्तुलाई विद्युतीय प्रवाह लाग्ने डर अत्यधिक मात्रामा हुन्छ ।
चट्याङ पर्दा हलोको फाली जस्तो बज्र खस्छ , के यो सत्य हो?
होइन ! चट्याङ पर्दा कुनै हलोको फाली जस्तो बज्र खस्दैन र त्यो कुनै ठोस पदार्थ नभई एक अदृस्य र शक्तिशालि करेन्ट हो जुन पृथ्वी मा परे पछि डिस्चार्ज हुन्छ र सकिन्छ । यो करेन्टमा अत्याधिक बढी भोल्टेज हुन्छ (करिव ३० करोड Volts र ३० हजार AMPS) यो करेन्ट एक नाली जस्तो बाटो बनाई ब्रमाण्ड को बादलहरूबाट पृथ्वी मा एक लहरो बनाई झर्छ र जब पृथ्वी मा जब यो करेन्ट पर्छ तब त्यहिनेर यो करेन्ट सकिन्छ ।
त्यसैले चट्याङ पर्दा हलो को फाली जस्तो बज्र होइन करेन्ट झर्ने गर्दछ र यसरी करेन्ट झरेको बेला त्यहाँ वरीपरी खालि खुट्टा यानिकी जुत्ताचप्पल नलगाई जमिन मा टेकेको छ भने त्यस्ता व्यक्ति लाई चट्याङको करेन्ट वा झट्का लाग्न सक्छ र यो झट्का ले ज्यान समेत जान सक्ने सम्भावना हुन्छ । त्यसैले चट्याङ पर्दा हलो को फाली जस्तो बज्र खोज्न छोडी जुत्ता चप्पल लगाएर वा जमिन मा नटेकी बिजुली को तार आदि नभएको खुल्ला, सुख्खा ठाउमा, काठ को खाटमा वा वरीपरी कहिँ कतै चट्याङ पर्दा उक्त चट्याङ को करेन्ट ले नभेट्ने गरी वा करेन्ट सप्लाई नहुने गरी सुरक्षित स्थान मा बस्नु पर्दछ ।
#साभार

25/07/2023
13/06/2023
B.A.LL.B ENTRANCE PREPARATION class for more information please contact:- 9819070223
15/07/2022

B.A.LL.B ENTRANCE PREPARATION class
for more information please contact:- 9819070223

नया वर्ष २०७९ को सम्पुर्ण नेपाली आमाबुवा दाजुभाई दिदिबहिनिमा शुभकामना ।
14/04/2022

नया वर्ष २०७९ को सम्पुर्ण नेपाली आमाबुवा दाजुभाई दिदिबहिनिमा शुभकामना ।

आनन्द अनिउत्साहको यो बसन्त ऋृतुको चाडमा आफ्नालागि केहीसमय निकाल्नुहोला , जहाँहुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अ...
17/03/2022

आनन्द अनि
उत्साहको यो बसन्त ऋृतुको चाडमा आफ्नालागि केही
समय निकाल्नुहोला , जहाँ
हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अवस्थामा हुनुहुन्छ,
होलीको विविध रङ्गले अनि उत्साहले तपाईलाई
छोओस्, ! सबै नेपालीमा हार्दिक शुभकामना ।

Best wishes for The
08/03/2022

Best wishes for The

    female assistance a/c needed on biratnagar qualification: +2 passcandidate should have good computer knowledge salar...
07/03/2022



female assistance a/c needed on biratnagar
qualification: +2 pass
candidate should have good computer knowledge
salary: negotiable
interested candidate can contact : 9819070223
Email: [email protected]
website: www.jogaad.com

partner engagement executive needed.No. Of candidate Biratnagar:- 1  Itahari : 2Dharan : 1qualification: bachelor salary...
02/03/2022

partner engagement executive needed.
No. Of candidate
Biratnagar:- 1
Itahari : 2
Dharan : 1
qualification: bachelor
salary: negotiatable
interested candidate can contact : 981907223

23/02/2022

07/02/2022

Address

Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Jogaad service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jogaad service:

Share