09/09/2024
नम्स्कार
सम्पुर्न मा यो जान्कारी गराउन चाहान्छु कि येहि मिति 2081.05.27 र 28 गते को दिन हाम्रो जोह्न डियर कम्पनी ले All nepal का ब्रान्च हरु तथा डिलर हरु मा 2 दिने Mega service day भन्ने प्रोग्राम चलाउने प्लान भयेको ले सम्पुर्न मा यो अनुरोध् छ कि सम्पुर्न कस्टम्बर हरु लाई डिस्काउन्ट को फाइदा लिन लाई जानकारी गराइदिनु हुन अनुरोध गर्दछु।
अफर,
1. स्पेयर्स पार्ट्स खरिद मा 10% छुट
2. मिस्त्र चार्ज फ्री
3. सर्भिसिङ मा टि सर्ट फ्री
4. खाजा को ब्यस्था कस्टम्बर लाईलाइ
थप जानकारी को लागि
9802701818
बिबेक अटो मोबाइल्स प्रा.लि
Biratnagar