02/11/2017
विगत १२ बर्षदेखि मोटरसाईकलको विश्वसनीय मर्मतसंगै हामी तपाईहरू लाई हाल यी सेवाहरू पनि प्रदान गरिरहेका छौँ : -
०) घरमा बिजुली बाल्न र निभाउन झन्झेटिलो ठाउँमा अावाज निकाल्दा बल्ने र स्वचालित रूपमा निभ्ने बत्तीको जडान ।
१) जाडोमा बाथरुमको धारोबाट तातोपानीको लागि इलेक्ट्रिकल , ग्याँस तथा सोलार वाटरहिटर बिक्री , जडान तथा मर्मत ।
२) दुषित पानीबाट हुने स्वास्थ्यको हानीबाट बचाउन (यूरो गार्ड) वाटरगार्ड बिक्री तथा जडान ।
३) लोडसेटिङ्को वा अन्य अँध्यारो भगाउने सोलार र ईन्भर्टर सिष्टम बिक्री तथा जडान ।
४) फुर्सदको समयको अानन्द घरकै टेलिभिजनमा उठाउन डिसहोम बिक्री तथा जडान ।
५) घरमा इन्टरनेट तथा राउटर जडान ।
६) एडि एस एल लगाएतका नेट , मोबाइल, टेलीफोन, डिसहोम तथा अन्य डिजिटल केबुलहरुको (बिल तिर्ने) रिचार्ज ।
७) हजाइजहाज तथा बसका टिकटहररू बुकिङ् ।
८) तपाईको घर तथा ब्यापारको चौकिदारी र सुरक्षा गरिदिन सि सि टिभि क्यामेरा बिक्री र जडान ।
९) मजबुत घरबनाउन गुणस्तरीय सम्राट ब्राण्डको ईट्टा घरै सम्म ढुवानी तथा घरलाई वास्तु अनुकूल बनाउन शास्त्रीय परामर्श ।
१०) मोटरसाइकल , अटो रिक्शा (टेम्पो) , हाते ट्याक्टर , ट्याक्टर , जिप,कार , बस , ट्रक , ट्रिपर र डोजरहरूका mrf ब्राण्डका टायरहरूको बिक्री ।
११) एल इ डी तथा सि. आर .टि. - टि.भि . , डेस्कटप तथा ल्यापटप कम्प्युटर र फ्रिज , स्टेब्लाजर लगाएतका अन्य इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक सामानहरूको बिक्री बितरण एवं एल जि कम्पनीका विशेषज्ञद्वारा मर्मत ।
अादि अनेकौँ उपयोगी गुस्तरीय सामान सहितका सेवाहरू