18/10/2026
🎉 विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🏵️
विजयादशमीको पावन अवसरमा Yamaha खरिद गरी हामीप्रति विश्वास व्यक्त गर्नुहुने सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरूमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏❤️
यहाँहरूको हरेक यात्रा सुखद, सुरक्षित र सफल रहोस्। माता दुर्गाको कृपाले यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति छाओस्। 🛵✨
Yamaha परिवारसँग जोडिनुभएकोमा हार्दिक धन्यवाद! 💙