11/10/2026
🌺 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🌺
नेपालीहरूको महान् पर्व बडादसैँको पावन अवसरमा घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏
नवदुर्गा भवानीको कृपाले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगति छाओस्। आपसी सद्भाव, एकता, प्रेम र भाइचाराको भावना अझ प्रगाढ हुँदै जाओस्।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको घरआँगनमा सुख, शान्ति र समृद्धिको उज्यालो छाओस्।
🌼 शुभ घटस्थापना! शुभ बडादसैँ! 🌼
🇳🇵
कारजोन चितवन रिकन्डीसन
भरतपुर १० एयरपोर्ट रोड