Four Wheeler Auto

Directions

Four Wheeler Auto Automotive ⚙️….🚗
[HD’S AUTO]
📍Hakimchowk-10,Chitwan Bharatpur

11/10/2026

Congratulactions Mr.Khagraj Ghimire Sir💐🎉
Thank you for choosing us and trusting our service.Wishing you many safe, happy & memorable journeys ahead.
HDS Auto


🌺 शुभ घटस्थापना २०८३ 🌺सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादसैँको पहिलो दिन घटस्थापना...
11/10/2026

🌺 शुभ घटस्थापना २०८३ 🌺

सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादसैँको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!

माता दुर्गा भवानीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य प्रदान गरून्।

FOUR WHEELER AUTO
तपाईंको विश्वास, हाम्रो प्रतिबद्धता। 🙏

🎉 𝐇𝐃’𝐒 𝐀𝐔𝐓𝐎 𝐅𝐄𝐒𝐓𝐈𝐕𝐄 𝐂𝐀𝐌𝐏 𝟐𝟎𝟐𝟔 🎉🚘 यो चाडपर्वमा आफ्नो गाडीलाई दिनुहोस् विशेष स्याहार, 𝑯𝑫’𝒔 𝑨𝒖𝒕𝒐  सँगै बनाउनुहोस् सुरक्षित ...
10/10/2026

🎉 𝐇𝐃’𝐒 𝐀𝐔𝐓𝐎 𝐅𝐄𝐒𝐓𝐈𝐕𝐄 𝐂𝐀𝐌𝐏 𝟐𝟎𝟐𝟔 🎉

🚘 यो चाडपर्वमा आफ्नो गाडीलाई दिनुहोस् विशेष स्याहार, 𝑯𝑫’𝒔 𝑨𝒖𝒕𝒐 सँगै बनाउनुहोस् सुरक्षित र आरामदायी यात्रा!

✨ गाडीको 𝙁𝙪𝙡𝙡 𝙎𝙚𝙧𝙫𝙞𝙘𝙞𝙣𝙜, 𝙍𝙚𝙥𝙖𝙞𝙧 & 𝙈𝙖𝙞𝙣𝙩𝙚𝙣𝙖𝙣𝙘𝙚 अब विशेष छुटका साथ!

✅ 𝑷𝒂𝒓𝒕𝒔 मा 10% 𝑫𝒊𝒔𝒄𝒐𝒖𝒏𝒕
✅ 𝑳𝒖𝒃𝒓𝒊𝒄𝒂𝒏𝒕 मा 7% 𝑫𝒊𝒔𝒄𝒐𝒖𝒏𝒕
✅ 𝑳𝒂𝒃𝒐𝒖𝒓 𝑪𝒉𝒂𝒓𝒈𝒆 मा 40% 𝑫𝒊𝒔𝒄𝒐𝒖𝒏𝒕
✅ 𝑫𝒆𝒏𝒕 & 𝑷𝒂𝒊𝒏𝒕 मा 𝑺𝒑𝒆𝒄𝒊𝒂𝒍 𝑫𝒊𝒔𝒄𝒐𝒖𝒏𝒕
✅ 𝑭𝒓𝒆𝒆 𝑻𝒐𝒑 𝑾𝒂𝒔𝒉

🎁 ३ जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहार जित्ने मौका!

📍 नयाँ स्थान: हाकिमचोक–१०, आस्थभुजा पेट्रोल पम्प पछाडि, भरतपुर, चितवन।

📞 𝟗𝟖𝟎𝟏𝟑𝟎𝟔𝟓𝟐𝟓 / 𝟗𝟖𝟎𝟏𝟑𝟎𝟔𝟓𝟐𝟔

𝙃𝘿’𝙎 𝘼𝙐𝙏𝙊 — 𝙔𝙤𝙪𝙧 𝘾𝙖𝙧, 𝙊𝙪𝙧 𝘾𝙖𝙧𝙚! ❤️🚘

🙏 यस दशैं–तिहारमा आफ्नो गाडीको सर्भिसिङ गराउन आजै 𝑯𝑫’𝒔 𝑨𝒖𝒕𝒐 मा आउनुहोस्।

Four Wheeler Auto

07/10/2026

On Sale …
2024_Model Seres 3
320km Range …….🚗
Stylish Electric SUV
Best condition.
For more Details Dm us 📥

06/10/2026

Congratulations Mr. Anish Regmi Sir 🌻🎉

Thank you for choosing us and trusting our service.Wishing you many safe, happy & memorable journeys ahead.

HDS Auto

25/09/2026
17/09/2026

🔱 विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना 🙏

सृष्टिका शिल्पकार भगवान विश्वकर्माको कृपाले
हाम्रा सम्पूर्ण काम–काजमा सफलता, समृद्धि र उन्नति प्राप्त होस्।
सवारीसाधन, मेसिनरी तथा औजारहरू सधैं सुरक्षित र सुचारु रहून्। 🚗🔧

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना! 🌸🙏

HD’S AUTO परिवार
Bharatpur-10, Hakimchowk, Chitwan
📞 9801306525 / 9801306526

🙏 विश्वकर्मा पूजा को हार्दिक मंगलमय शुभकामना! 🛠️🚗सृजनका देवता भगवान विश्वकर्मा बाबाको पावन अवसरमासम्पूर्ण ग्राहकवर्ग, शु...
17/09/2026

🙏 विश्वकर्मा पूजा को हार्दिक मंगलमय शुभकामना! 🛠️🚗

सृजनका देवता भगवान विश्वकर्मा बाबाको पावन अवसरमा
सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा महानुभावहरूमा
सुख, शान्ति, समृद्धि एवं सफलताको हार्दिक मंगलमय शुभकामना। 🌺✨

तपाईंको यात्रामा सधैं हाम्रो साथ। ❤️
— FOUR WHEELER AUTO
📍 Chitwan, Bharatpur-10

हरितालिका तीज २०८३ को हार्दिक शुभकामना! 🌸✨नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा Four Wheeler Auto परिव...
14/09/2026

हरितालिका तीज २०८३ को हार्दिक शुभकामना! 🌸✨

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा Four Wheeler Auto परिवारको तर्फबाट समस्त दिदीबहिनी, आमा तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

तपाईँको यात्रा सधैँ सुरक्षित र सहज रहोस्! 🚗💫

📍 Four Wheeler Auto
भरतपुर-१०, हाकिमचोक, चितवन

05/09/2026

🔋 EV Battery Protector अब HD’S AUTO मा जडान गरिन्छ! 🚗⚡

आफ्नो EV को Battery लाई सुरक्षित राख्नुहोस् र दीर्घकालीन रूपमा राम्रो अवस्थामा राख्न Battery Protector जडान गर्नुहोस्।

Deepal • BYD • OMODA • NAMI • Vigo • MG • Tata • iCare • Riddara लगायतका EV गाडीहरूमा Battery Protector जडान गरिन्छ।

📍 HD’S AUTO
Bharatpur-10, Hakimchowk, Chitwan
(Asthabhuja Petrol Pump पछाडि)

📞 सम्पर्क: 9801306525 | 9801306526

HDS Auto

Address

Chitwan
Bharatpur
44200

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when Four Wheeler Auto posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share