29/05/2026
वीर सहिदहरूको बलिदान,
जनताको संघर्ष र सपनाको प्रतीक — हाम्रो गणतन्त्र। ✨
शान्ति 🕊️
समृद्धि 🌿
र राष्ट्रिय एकताको साथ
सुन्दर नेपालको निर्माण गरौं। 🇳🇵❤️
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
गणतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना। 🙏
#जयनेपाल