Online Driving License Form भर्ने ठाउ Bharatpur Trial Center, Chitwan

  • Home
  • Nepal
  • Bharatpur
  • Online Driving License Form भर्ने ठाउ Bharatpur Trial Center, Chitwan

Online Driving License Form भर्ने ठाउ Bharatpur Trial Center, Chitwan near By "Mahalaxmi Trial Center" 𝐂𝐡𝐢𝐭𝐰𝐚𝐧

नयाँ प्रणालीमा अझै केही समस्याहरु देखिइरहेका छन् । यीनीहरुको समाधानका निम्ति प्रदेश मन्त्रालय तथा यातायात व्यवस्था विभाग...
04/08/2026

नयाँ प्रणालीमा अझै केही समस्याहरु देखिइरहेका छन् । यीनीहरुको समाधानका निम्ति प्रदेश मन्त्रालय तथा यातायात व्यवस्था विभागलाई जानकारी गराइ सहकार्य गरिरहेका छौँ ।

कार्यालयमा अनलाईन आवेदनहरु प्राप्त भएका छन् र तीनको Verification र Approval गर्ने तयारी मा कार्यालय छ । प्रणालीले सही रुपमा काम गर्न थालेपछि नविकरण, प्रतिलिपी, नयाँ तथा वर्गथप, रिट्रायल परीक्षा लगायत सबै सेवाहरु सूचारु हुन थाल्नेछन् । आशा छ विभागले छिटै यी समस्याहरु समाधान गरेर सहज सेवाप्रवाह गर्न मिल्ने बनाउनेछ ।

• राजस्व calculation मा गडबडी छ ।
• License Number generation मा समस्या छ ।
• परीक्षार्थीहरुको सहि अवस्था पत्ता लगाएर सिस्टम अघि बढ्न सकेको छैन ।
• राजस्व तिरेको छैन तर application tracking गर्दा लाइसेन्स जारी भइसक्यो भन्ने देखिएको छ।
• Renew को medical, office approve नहुँदै सबै complete देखाएर payment गर भन्ने सन्देश देखिन्छ ।
• निश्चित वर्गको फाराम भर्न योग्य हुँदा पनि अवधि नपुगेको देखाएको छ
• Trial Pass को Online Payment गर्न जाँदा New form मा पुर्‍याईदिएको छ ।
• System ले ५ महिनाभन्दा बढी अवधि बाँकी रहेकोले renew गर्न मिल्दैन भन्ने देखाएको छ ।
• कर्मचारीहरुको तालिम, सेवाग्राहीहरुको ट्यूटोरियल तथा कार्यालयको म्यानुवल उपलब्ध भईसकेको छैन ।

सिस्टम साउन १ गते देखिनै लागु छ तर सहज रुपमा काम गर्न सकिएको छैन । थुप्रै Error हरु आइरहेकोले सेवाग्राहीहरु पनि अन्यौलमा हुनुहुन्छ र कार्यालयमा हामी पनि असमान्जस्य स्थितिथिमा छौँ ।

साउन १ गते बाट अहिले सम्म आइपुग्दा धेरै सुधारहरु भएका पनि छन् । अनलाईन पेमेन्ट गर्न मिल्ने भएको छ । पास भएर पेमेन्ट गरेपछि डिजिटल लाइसेन्स आउने भएको छ । थोरै मात्र डाक्टरहरु सक्रिय भएता पनि केही सेवाग्राहीहरुले मेडिकल सकाएर कार्यालय एप्रुभलको लागि पठाउनु भएको छ । पुरानो सिस्टमबाट लिखित, ट्रायल परीक्षा दिनुभएका सेवाग्राहीहरु नयाँ प्रणालीमा देखिन थालेको छ (केही सेवाग्राहीहरुको स्टेप मिलेको छैन) । अब छिटै हामी नविकरण / प्रतिलिपीका आवेदनहरुलाई भेरिफाई गर्दै यो सेवालाई सूचारु गर्ने चरणमा छौँ । त्यसपछि क्रमशः अन्य सेवाहरु पनि सूचारु हुँदै जानेछन् ।

28/07/2026
मिति २०८३ साल साउन ०७ गते संचालन हुने वर्ग k, (स्कुटर) को (Trial) प्रयोगात्मक परीक्षा दिने परीक्षार्थीहरुको क्र.म. सँख्य...
22/07/2026

मिति २०८३ साल साउन ०७ गते संचालन हुने वर्ग k, (स्कुटर) को (Trial) प्रयोगात्मक परीक्षा दिने परीक्षार्थीहरुको क्र.म. सँख्या अनुसार को नामावली ।

मिति २०८३ साल साउन ०७ गते संचालन हुने वर्ग A, (मोटरसाईकल) को प्रयोगात्मक परीक्षा (Trial) दिने परीक्षार्थीहरुको को क्र.म....
22/07/2026

मिति २०८३ साल साउन ०७ गते संचालन हुने वर्ग A, (मोटरसाईकल) को प्रयोगात्मक परीक्षा (Trial) दिने परीक्षार्थीहरुको को क्र.म. सँख्या अनुसार को नामावली ।

मिति २०८३ साल साउन ०६ गते संचालन हुने ट्रायल  अन्तर्गत वर्ग B , (कार , जिप) को प्रयोगात्मक परीक्षाको चेकलिष्ट ।
21/07/2026

मिति २०८३ साल साउन ०६ गते संचालन हुने ट्रायल अन्तर्गत वर्ग B , (कार , जिप) को प्रयोगात्मक परीक्षाको चेकलिष्ट ।

यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंबाट जारी गरिएको सार्वजनिक अनुरोध |
20/07/2026

यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंबाट जारी गरिएको सार्वजनिक अनुरोध |

Address

Gaurigunj
Bharatpur

Telephone

+9779761623874

Website

Alerts

Be the first to know and let us send you an email when Online Driving License Form भर्ने ठाउ Bharatpur Trial Center, Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category