11/08/2026
बिना कुनै झन्झट आफ्नो बाइक तथा स्कुटरको सर्भिसिङ अब आफ्नै घर नजिकै गराउनुहोस्!
मेट्रो अटो सेन्टरले काडाघारी, गोठाटार र मुलपानी क्षेत्रमा हरेक महिनाको २७, २८ र २९ गते विशेष Service Camp ल्याउँदै छ।
सर्भिसिङमा पाउनुहोस्:
१०% छुट - पार्ट्स र मोबिलमा
२०% छुट - ब्याट्रीमा
FREE - सर्भिस चार्ज र टेस्ट राइड
विशेष अफर: नयाँ बाइकमा Rs. 4000 नगद छुट र एक्सचेन्ज गर्दा Rs. 5000 सम्मको Extra Valuation!
थप जानकारीका लागि सम्पर्क: 9805676840 / 9805676845 वा आजै मेट्रो अटो सेन्टर, गठाघर/पेप्सीकोला भिजिट गर्नुहोस्!