03/07/2026
यस वर्ल्ड कप सिजनमा, हामी प्रस्तुत गर्दैछौँ Q1 का हाम्रा टप ११ SLV च्यानल पार्टनरहरू।
उहाँहरूले मैदानमा दमदार प्रदर्शन देखाएर TGP लाई नेपालभरि हाम्रा ग्राहकहरू सामु पुर्याउन ठूलो योगदान पुर्याउनुभएको छ। उत्कृष्ट प्रदर्शन र मेहेनतका लागि हाम्रा सम्पूर्ण च्यानल पार्टनरहरूलाई धन्यवाद।