The Habi Auto Trading Private Limited

The Habi Auto Trading Private Limited Authorized Importer of Escorts Construction Equipments for Nepal
Case Tractor for Nepal

16/01/2021
शक्ति, कार्यक्षमता,र तिकाउपन मा अतुलनीय सँगमयुक्त  5 वर्ष अथवा 5000 घण्टा वारेन्टी भएको 35HP देखी 90HP सम्म को अन्तरराष्...
16/01/2021

शक्ति, कार्यक्षमता,र तिकाउपन मा अतुलनीय सँगमयुक्त 5 वर्ष अथवा 5000 घण्टा वारेन्टी भएको 35HP देखी 90HP सम्म को अन्तरराष्ट्रिय स्तरको केश ट्रयाक्टर अब तपाईंहरू को भैरहवमा उपलब्ध छ। सम्पर्क no.9802988813 /9802988826

फागु पुर्णिमा (होली पर्व) २०७६ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनी तथा इष्टमित्रहरूमा सुख, शान्ति र समृद्धि सहित...
09/03/2020

फागु पुर्णिमा (होली पर्व) २०७६ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनी तथा इष्टमित्रहरूमा सुख, शान्ति र समृद्धि सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।


A strong woman is the one who can dare to raise her voice for the cause she believes in, and this strength lives in a co...
08/03/2020

A strong woman is the one who can dare to raise her voice for the cause she believes in, and this strength lives in a corner in every woman’s heart, it just needs to be searched. Wishing you an amazing Women’s Day 2020.


"केस ट्रेक्टर खरिद गरौं नयाँ मोटरसाइकल सित्तैमा चढौ"बर्षौंदेखि नेपाल भरि बिक्रीवितरण गर्दै आएको इटालियन कम्पनी द्वारा उत...
29/02/2020

"केस ट्रेक्टर खरिद गरौं नयाँ मोटरसाइकल सित्तैमा चढौ"
बर्षौंदेखि नेपाल भरि बिक्रीवितरण गर्दै आएको इटालियन कम्पनी द्वारा उत्पादन गर्दै आएको मल्टिनेसनल प्रोडक्ट केस ट्रेक्टर आउँदो सिजनका लागि बूकिंग खुला भएको हुँदा इच्छुक महानुभावले सम्पर्क गर्न अनुरोध गर्दछौ।
➡ अत्यधिक पी टि ओ शक्ति भएको।
➡ थोरै डिजल खाने ट्रेक्टर।
➡ इटालियन प्रविधि तथा डिजाइन।
➡ नरम क्लच तथा सजिलो सीट।
➡ २ वर्ष/२४०० घण्टा वारेन्टी
➡ ७ वर्ष फ्रि मर्मत सुविधा
➡ अरु अन्य सेवा सुविधा।

विस्तृत जानकारिको लागी:
द हबि अटो ट्रेडिंङ्ग प्रा. लि.
सिद्धार्थनगर-०८, बुद्ध चोक, नेपाल
फोन: ०७१-५२७६८७




यसै पेज मार्फत पनि सम्पर्क गर्न सक्नु हुनेछ।

मगर समुदायको महान् चाड मगर दिवसको अवसरमा देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण मगर जनसमुदायमा सुख, शान्ति तथा समृद्धिको शुभक...
27/02/2020

मगर समुदायको महान् चाड मगर दिवसको अवसरमा देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण मगर जनसमुदायमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दछौ।


द हबि अटो ट्रेडिंङ्ग प्रा. लि.
सिद्धार्थनगर-०८, बुद्ध चोक, नेपाल
फोन: ०७१-५२७६८७

Address

Siddharthanagar-08, Buddhachok
Bhairahawa
32900

Opening Hours

Monday 09:30 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 18:00
Sunday 09:30 - 18:00

Telephone

+97771527687

Alerts

Be the first to know and let us send you an email when The Habi Auto Trading Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Habi Auto Trading Private Limited:

Shortcuts

Share