Npj Driving

Npj Driving Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Npj Driving, Nepalgunj, Banke.

02/06/2024

नेपालगन्ज बाँके बाट ड्राइभिङ लाइसेन्स फर्म भर्नको लागि हामीलाई तुरुन्तै सम्पर्क गर्नु होला Direct मेसेन्जर मा मेसेज गर्नु होला अथवा whatsapp: 9766668888 मा आफ्नो डकुमेन्ट पठाउनु होला|

16/06/2023

हामीकहाँ नेपालको कुनैपनी ठाउँको लागी जुनसुकै क्याटेगोरिको ड्राइभिङ्ग लाइसेन्सको फारम भरिन्छ !
लाईसेन्सको फारम भर्न छुट्नु भएको भए सम्पर्क नम्बर: 9766668888 मा whatApp मेसेज गर्नुहोस !
लाइसेन्सको फर्म भर्दा आवश्यक पर्ने चीजहरू :
1. नागरिकताको दुवै साइडको क्लियर फोटोकपी
2. हजुरबुवाको नाम
3. ब्लड ग्रुप को समूह
4. अहिले सम्म युज नभको फोन नम्बर
5. हाल बसोबास गरेको ठाउँको विवरण प्रदेश/जिल्ला/नगरपालिका/गाउँपालिका/टोलको नाम/वार्ड नम्बर
नोट: Exam काे लागि आवश्यक पर्ने मोडेल Question पनी सित्तैमा उपलब्ध गराइन्छ। छिटो गर्नुहोला जति छिटो गर्नुहुन्छ तेति नै छिटो पालो आउँछ ।

Address

Nepalgunj
Banke

Website

Alerts

Be the first to know and let us send you an email when Npj Driving posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share